Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

वीरेन्द्रनगर नगरपालिकाका प्रत्येक वडामा ५ लाखको खाद्यान्न उपलब्ध गराइने


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, चैत्र १४, २०७६

वीरेन्द्रनगर नगरपालिकाका प्रत्येक वडामा ५ लाखको खाद्यान्न उपलब्ध गराइने

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रका विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न उपलब्ध गराउने भएको छ ।  वीरेन्द्रनगर नगरकार्यपालिकाको आज बसेको आकस्मिक बैठकले लकडाउनको अवधि १८ गतेपछि लम्बिएमा दिनभरि मजदूर गरेर दुई छाक जोहो गर्ने परिवारको पहिचान गरी राहत उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले राहत वितरणका लागि प्रतिवडा पाँच लाखका दरले खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ ।कोभिड–१९ का कारण भएको लकडाउनको प्रभावलाई दृष्टिगत गरी नगरपालिकाले विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने भएको हो । दिनभरि काम गरेर दुई छाक जोहो गर्ने विपन्न परिवारको समस्यालाई दृष्टिगत गर्दै बन्द नखुलेसम्मका लागि राहत उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।लकडाउन’ को अवधि चैत १८ गतेपश्चात् पनि थप भएको अवस्थामा बन्दका कारणले साँझ–बिहान खान नपाउने किसिमका परिवारको पहिचान गरी राहत उपलब्ध गराउने निर्णय गरेका छौँ”, उपप्रमुख ढकालले भनिन्, ‘त्यस्ता परिवारलाई बन्द नखुल्ने अवधिसम्मका लागि राहत उपलब्ध गराइनेछ ।’त्यसैगरी बन्दका कारण साँझ–बिहानको न्यूनतम खाद्य सामग्री खरिद गर्न घरबाहिर जान नसक्ने अवस्था भएमा वडावासीलाई घरबाटै खाद्य सामग्री खरिद गर्न सक्ने गरी आवश्यक व्यवस्था मिलाउने तयारीमा रहेको ढकालले बताइन् । गर्मीयाम बढ्दै गरेको र सङ्क्रमण फैलन सक्ने अवस्थालाई दृष्टिगत गरी नगरपालिकाअन्तर्गतका जनसम्पर्क बढी हुने टोल, कार्यालय, स्वास्थ्य संस्था, अस्पताल, क्लिनिक र मुख्य बजार चोकमा नगरपालिकाको दमकलमार्फत ‘क्लोरिन’ छर्कने निर्णय भएको ढकालले बताइन् ।बैठकले नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीका लागि नगरपालिकाले अन्य निकायसँग समन्वय गरी तथा विपद् व्यवस्थापन कोषबाट खर्च हुने गरी व्यक्तिगत सुरक्षा सामग्रीका साथै न्यूनतम औषधिहरु खरिद गरी उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका सूचना अधिकारी दीपेन सुवेदीले बताए ।हालसम्म जिल्लाबाहिरबाट आएर घरपरिवार तथा होटलमा बसिरहेका व्यक्तिहरुलाई सोही स्थानमा निगरानीका साथ बस्ने गरी व्यवस्था मिलाइनेछ’, उनले भने, ‘सरकारी विद्यालय, सामुदायिक भवन तथा विभिन्न सङ्घसंस्थासँग समन्वय गरी प्रत्यक्ष निगरानी (क्वारेन्टाइन) मा बस्ने व्यवस्था मिलाउने र यसो गर्दा करीब एक सय श्ययाका लागि आवश्यक पर्ने न्यूनतम सामग्री नगर कार्यपालिकाको कार्यालयले विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी व्यवस्था मिलाउने निर्णय भएको छ ।’
नगर क्षेत्रका सम्पूर्ण जनप्रतिनिधि, कोरोना सङ्क्रमण विरुद्धको समन्वय समितिका पदाधिकारी र विपद् व्यवस्थापनमा संलग्न हुने पदाधिकारीलाई चौबिसै घण्टा सम्पर्क समन्वयमा रही सम्भावित जोखिम न्यूनीकरणमा सहभागी हुने निर्णय गरिएको सूचना अधिकारी सुवेदीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn