Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

अमरेशको आक्रोश सरकारको कार्यशैली हुकुमी शासन जस्तो छ


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, भदौ २५, २०८३

अमरेशको आक्रोश सरकारको कार्यशैली हुकुमी शासन जस्तो छ

सिँजादर्पण काठमाडौं । रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकार संविधानअनुसार नचलेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारलाई चर्को आक्रोश पोखे।

उनले भने, संविधान अनुसार सरकार चलिरहेको छैन। हामीले अहिले अर्को संविधानको कल्पना पनि गरेका छैनौँ। चुनावी मैदानमा जाँदा र हामी संविधान बदल्छौँ त्यो भनेका थिएनौँ। सरकारले गणतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतामाथि प्रहार गरिरहेको छ।उनले भने, हाम्रो संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था छ। तर प्रधानमन्त्रीय शासन व्यवस्था सल्लाहकारको व्यवस्थामा चेन्ज भएको छ। यो संविधानको कुन दफामा छ, कुन ऐनमा छ मैले बुझ्न सकेको छैन।

उनले प्रधानमन्त्री सल्लाहकारमा केन्द्रित भएको भन्दै आक्रोश पोखे।उनले थपे, ‘उहाँको सल्लाहकार हार्वर्ड, अक्सफोर्ड र क्याम्ब्रिज पढेको होइन होला। सरकारका केन्द्र मैले सिंहदरबार हुन्छ मैले बुझेको छु। तर सरकारका केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन चलिराछ।’उनले सम्पत्ति शुद्धीकरणको डीजीलाई बोलाएर राति एक बजे बोलाएर कन्चटमा पेस्तोल भिराएको आरोप लगाए।

उनले थपे, ‘म त्यो घटनाको पनि चर्चा गर्न चाहन्न, कसरी एउटा प्रहरी प्रमुखलाई बेइज्जत गरिन्छ। गौरीकुमारी यादवले रातमा प्रहरी परिचालन गरेको थियो, त्यही दिनमा राजीनामा दिनुपर्थ्यो। प्रधानमन्त्री सिस्टममा प्रधानमन्त्रीका अधिकार हुन्छ जतिबेला पनि मन्त्रीलाई बर्खास्त गर्न सक्नुहुन्छ उहाँले चित्त बुझेन भने।सबै अधिकार प्रधानमन्त्रीमा हुन्छ। तर प्रधानमन्त्री वा सचिवालयले मन्त्रीलाई पक्राउ गर्न पठाउँछन्।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn