Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

फिलिपिन्समा पानीजहाजमा आगलागी भएपछि ८० भन्दा बढी मानिस बेपत्ता


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, भदौ २५, २०८३

फिलिपिन्समा पानीजहाजमा आगलागी भएपछि ८० भन्दा बढी मानिस बेपत्ता

सिँजादर्पण काठमाण्डौ । फिलिपिन्स तटरक्षकले यात्रुवाहक पानीजहाज ९फेरी०मा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको र ८७ जना अझै बेपत्ता रहेको जनाएको छ।एमभी जुन एस्टर नामको उक्त फेरीमा १०० भन्दा बढी यात्रु र १७ जना चालक दलका सदस्य सवार थिए।घटना पर्यटकमाझ चर्चित पलावन प्रान्तमा भएको हो। पलावान आफ्ना सुन्दर टापुहरू तथा आइल्यान्ड हपिङ, स्नोर्क्लिङ र डाइभिङका लागि प्रसिद्ध रहेको छ।

अनलाइनमा सार्वजनिक भएको भिडिओमा तटरक्षकले पानीजहाज पूर्ण रूपमा आगोमा लपेटिएको र केही मानिसलाई पानीबाट उद्धार गर्दै गरेको देखिन्छ।

हामी प्रतीक्षा गर्ने छौँ। तर, प्रतीक्षा गरिरहँदा पनि हाम्रो उद्धार तथा खोजी कार्य जारी रहने छ। हामी पानीजहाज सञ्चालन गर्ने कम्पनीसँग पनि समन्वय गरिरहेका छौँ,  प्रवक्ताले भने।तटरक्षकले पानीजहाजमा लागेको आगो निभाउने प्रयास गर्नुका साथै त्यसको आसपासको क्षेत्रमा पनि गस्ती गरिरहेको छ। तर खराब मौसमका कारण उद्धार तथा खोजी कार्यमा चुनौती देखिएको छ।हाम्रो पानीजहाजबाट प्राप्त विवरणअनुसार उक्त क्षेत्रमा समुद्री छाल पनि निकै तीव्र छ। समुद्री छालले यसलाई अझ बाहिरतर्फ बगाएर लगेको छ। खोजी क्षेत्रमा हाम्रा कर्मचारीहरूले सामना गरिरहेका यी नै मुख्य चुनौतीहरू हुन्।ू

तटरक्षकले पूरै सरकारू लाई यसैमा लगाउने प्रयास गर्दै खोजी तथा उद्धार कार्य गरिरहेको र त्यसमा माछा मार्ने समुदायको पनि सहायता लिएको बताएका छन्।यी काममा हामी सक्दो प्रयास गरिरहेका छौँ किनभने हामीलाई विश्वास छ कि यस्तो अवस्थामा समय असाध्यै महत्त्वपूर्ण हुन्छ,ू एक प्रवक्ताले भने।

फिलिपिन तटरक्षकको तर्फबाट प्रवक्ताले ज्यान गुमाएका मानिसका परिवारप्रति शोक व्यक्त गर्दै अझै अवस्था थाहा हुन नसकेका परिवारको आक्रोश आफूहरूले पूर्ण रूपमा बुझ्ने बताएका छन्।फिलिपिन्समा यस्ता समुद्री घटनाहरू बारम्बार हुने गर्छन्। ७,१०० वटा टापुहरूको देश फिलिपिन्समा यस्तो जोखिम सधैँ रहन्छ।

अन्तर(द्वीप फेरीहरू टापुहरूबीच मानिस र सामान ओसारपसार गर्ने सस्तो माध्यम हुन्। तीमध्ये केही टापुहरूमा हवाईमार्गबाट पुग्न सम्भव छैन।

तर खराब मौसम, मनसुनी वर्षा र आँधीका कारण समुद्रमा ठूलो जोखिम रहन्छ।फिलिपिन्समा हरेक वर्ष औसतमा २० वटा आँधी आउने गर्छन् जसले समुद्रमा ठूलो छाल र अशान्त अवस्था सिर्जना गर्छ।विगतका केही दुर्घटनाहरूको कारण कमजोर मर्मतसम्भार र सुरक्षा कानुनको असमान कार्यान्वयनलाई पनि मानिएको छ।

सन् २०२३ मा देशको दक्षिण पश्चिम छेउमा एउटा यात्रुवाहक फेरीमा आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको थियो। अहिले भएको घटनामा ८७ जना बेपत्ता रहेकाले फिलिपिन्समा भएका गम्भीर समुद्री दुर्घटनामध्ये यो एउटा बन्न सक्ने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn