Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

आँसुको त मोलै छैन।


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, बैशाख ९, २०७७

आँसुको त मोलै छैन।

 

– रसुवाली कवि

सिजादर्पण ९ बैशाख काठमाण्डौ l l   गरिबको झुपडीमा बसेर समाजवाद ल्याउँछु भन्दै ढिँडो, खोले, फाँडो खाएर हुर्केको कम्युनिस्ट भनिनेहरुको सरकार छ । सडकमा मजदुरहरुको लामो लाइन छ । यी दुई दृश्य समाज विज्ञानको नजरमा कतै पनि मेल खाँदैन । विश्वमा गरिने अनेकौं खोज, अनुसन्धानमध्ये नेपालको राजनीतिको विगत र वर्तमान अनुसन्धान पनि एउटा रोचक तथ्य हुन सक्छ ।

एउटै व्यक्ति तपाईंलाई घरि लेनिन जस्तो लाग्छ, घरी खुस्चेब जस्तो । घरी सुदामा ऋषि जस्तो, घरीघरी चाहिँ बृद्दाको यज्ञमा छल गर्ने विष्णु जस्तो । इतिहासका अनेकौं मिथक हामीलाई सोच्न बाध्य गराउँछन् । सहर आक्रान्त छ । मजदुरहरुको पटपट फुटेका पैतालाबाट देशका ठूला राजमार्गका पिचहरु राता भएका छ्न । बरु धुम्बाराहीमा हल्लिइरहेको झन्डामा रङ खुइलिँदो छ । झोला बोकेर हिँडिरहेका हुलहरुलाई बर्खा नलाग्दै परेको दर्के पानीले भिजाउँदो छ । सरकार प्रमुख यो मामिलामा मौन र उदासीन छन । बरु इमिन्युनिटी पावर बढाउन तातो पानीले निर्जीव भाइरस मार्ने नयाँ डाक्टरी विधि सार्वजनिक गर्दै छन् ।मेडिकल साइन्सका विज्ञहरुले यसलाई खारेज पनि गरिसकेका छ्न् तर उनी त्यो मान्न तयार छैनन् ।

एउटा चुट्किला छ( एकचोटि श्रीलङ्काको एउटा पार्टीका नेता बिरामी परेछ्न् ।त्यो बखत पार्टीको हाइ कमान्ड नेतालाई देवत्वकरण गरिएको थियोे । हाइ कमान्ड नेता हरेक कुरामा जानकार हुन्छन् भन्ने मान्यता थियोे । त्यतिबेला केन्द्रीय समितिले निर्णय गर्‍यो कि( श्री सर्वोच्च नेताज्यू यो दुनियाँको हरेक कुरामा जानकार रहनुभएकोले उहाँलाई हाम्रो कनिष्ठ नेताको शल्यक्रियाको जिम्मेवारी दिन यो समिति तयार छ । शल्यक्रिया गर्न सुरु गरियो । हाइ कमान्ड नेता मेडिकल साइन्समा जिरो थिए । शल्यक्रियाको वैज्ञानिक विधि उनले जान्ने कुरा भएन । अन्ततः कनिष्ठ नेताको प्राण पखेरु उडयो । भोलिपल्ट फ़ेरि केन्द्रीय समितिले निर्णय गर्‍यो कि संसारको मेडिकल साइन्सले शल्यक्रिया विधिलाई छोड्न जरुरी छ किनकि सर्वोच्च नेताज्यूले गरेको शल्यक्रियासमेत विफल भयो । आज हाम्रो सरकार देख्दा त्यही भान पर्छ ।

क्रान्तिकारी लेखकहरु पनि छ्न् यो देशमा । उनीहरू अहिले गजलकार कृष्णहरि बरालद्वारा लिखित तथा नरेन्द्र प्यासीद्वारा स्वर र सङ्गीतबद्ध ुके भुल भयो प्रिया, मसँग बोल्दिनौ।।।ु सुन्दै होलान् ।

त्यो चुट्किलाको झल्झली याद आउँछ । सरकार प्रमुखले हालै भने, ुसिडिओ मेयरले नदेखेको मजदुरको हुललाई पत्रकारहरुले कसरी देखे रु पत्रकार कसरी त्यहाँसम्म पुगे रुु यस्तै अरिङ्गाल टोलीका एक नेताले लेखेको ट्विट पनि सर्वत्र चर्चामा छ । उनी भन्छन्, हेर हेर नाटक । यो सबै सरकारलाई असफल बनाउन काङ्ग्रेसले गरेको खेल हो । उनको यो बुद्धि र विवेकलाई के भन्नु र खोइ रु चुनाव आएपछि मासु खुवाउन र उस्तै परे फरिया पनि धोइदिन तयार नेताहरू अहिले मस्त निद्रामा छ्न् । उनीहरू लकडाउनको निद्रामा छ्न् ।

सायद नेताहरू नारायण गोपालले गाएका मन छुने गीत ुकेही मीठा बात गर, रात त्यसै ढल्किँदै छु सुन्दै पो छ्न् रु कि रामदेवले बनाएको सातु खाँदै छ्न् रु ट्रेड युनियनका नेताहरु अहिले पनि तास खेल्दै होलान् । एक्का नपरेको उनीहरूलाई तनाव होला । यो पल्ट पनि माल पर्दै परेन । दुखेसो गर्दा हुन् । विद्यार्थी सङ्गठन कता छ रु विद्यार्थी नेता फेसबुकमा लेख्दै होलान ( मैले प्यार लेखिरहेँ उनले प्याज पढिरहिन् । दुई शब्दको अक्षरले प्रेमलाई सलाद बनाइदियो । कि कान्छीलाई घुमाउन ठमेल बजारतिर पो छन् कि रु यी साना नेतालाई अहिले नै चुनावको तयारी गर्नु छैन । जाबो स्ववियु त प्रेमिकाकै भोटले जितिन्छ केको टनटन । साइँला दाइ, तपाईंको गाउँका ठूला व्यापारी र उद्योगपति कता होलान् रु ग्यास दलाली गर्दै छ्न् कि चामल र दाल लुकाएर कालोबजारी रु कि उनीहरू ओम्नी जस्तो डिजिटल ठग भइसके रु क्रान्तिकारी लेखकहरु पनि छ्न् यो देशमा । उनीहरू अहिले गजलकार कृष्णहरि बरालद्वारा लिखित तथा नरेन्द्र प्यासीद्वारा स्वर र सङ्गीतबद्ध ुके भुल भयो प्रिया, मसँग बोल्दिनौ।।।ु सुन्दै होलान् । पत्रकार छ्न् । स्वास्थकर्मी छन । को छ्न् । को छ्न् । जो मजदुरले काम नगरे भोकै हुन्छन् । उनीहरूलाई सुन्दर देखाउने लुगा कसले बनाउँछ रु मजदुरले । उनीहरूको भव्य महल कस्ले बनाउँछ रु मजदुरले । अनि मजदुरलाई हरिकङ्गाल नि रु यिनै धनी बुज्रुग वर्गले । आज मेयर साप कता छ्न् रु छ बोरा चामल चोर्नको लागि योजना बनाउँदै पो छ्न् कि रु

यो समय तिनै मजदुरहरुको दुस्खले वातावरण नै व्याकुल भएको समय हो । मजदुरका लागि दुस्खसाध्य भएर हावा बहिरहेको छ । स्तब्ध छन् शब्दहरु । लकडाउनले आकाश उज्यालो देखिएको छ ।सडक सफा भएको छ् । प्रकृति शान्त भएको छ । हिमाल खुलेका छ्न् । पृथ्वीले चर्को कोलाहलबाट केही भए पनि मुक्ति पाएको छ तर गरिखानेहरुको जीवनमा पहिरो खसेको छ ।तिनको जीवनका पीडा कहिलेकाहीँ आँखा नदी हुँदै छचल्किँदै बग्छ्न् । हृदय हुनेहरूका लागि यो दृश्य हृदयविदारक नहुने कुरा भएन । बिझाउँछ, मन चसक्क हुन्छ । आँसुको मर्म नबुझ्ने शासकहरु भएपछि आँसु केवल बलेसीको पानीसरि हुन्छ । आँसु केवल गरी खानेहरुको आँखाको गाजल जस्तो हुन्छ । एउटा लोकप्रिय गीतको अन्तरा जस्तो शोकाकुल भएको छ मौसम । गायक खेमराज गुरुङले गाएका गीत झैँ( आँशुको त मोलै छैन, बलेसीको पानी सरि।।। ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn