सिजादर्पण १४ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशमा कोरोना भाईरस ९कोभिड–१९०को परिक्षणलाई तिव्र वनाउन निर्देशन दिएका छन् । शनिवार मुख्यमन्त्री शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा वसेको विपदव्यवस्थापन केन्द्रको वैठकमा वोल्दै पछिल्लो वेला प्रदेशमा भित्रिएका नागरिकहरुलाई केन्द्रीत गरि कोरोना परिक्षणलाई तिव्रता दिन निर्देशन गरेका हुन् ।मुख्यमन्त्री शाहीले लकडाउनले समस्यामा परेका कारण उद्धार गरि जिल्लामा पुगेका मजदुर तथा विद्यार्थीहरुवाट सम्भावित संक्रमणको जोखिम कम गर्न कोरोना परिक्षणलाई तिव्रता दिन जरुरी रहेको वताए ।
कोरोना परिक्षणका लागि आवश्यक र्यापिड टेस्ट कीट लगायतका सामाग्रिको तत्काल आपुर्ती व्यवस्था मिलाउन मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिए । उनले संघीय सरकारवाट प्राप्त हुन सक्ने अवस्था भएमा तत्काल माग गर्न र आपुर्ती हुन नसक्ने अवस्थामा खरिद गरेर भएपनि परिक्षणका लागि आवश्यक सामाग्रीको व्यवस्थापन गर्नुपर्ने वताए ।
कोरोनाको जोखिम क्षेत्र पुर्वी तराई र भारतवाट भित्रिएका नागरिकलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउन पनि मुख्यमन्त्री शाहीले निर्देशन दिए ।
कोरोना परिक्षण तथा नियन्त्रण कार्यका लागि सम्वन्धित स्थानीय तहका प्रमुखको संयोजकत्वमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वंसेवकहरुको एकिकृत प्रतिकार्य समुह निर्माण गरि परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।
स्वास्थ्यकर्मी सहितको एकिकृत समुहले स्थानीय तहमा रहेका क्वारेन्टाईन र कोरोना भाईरसको सम्भावित संक्रमितहरुमा कोरोना परिक्षण, परामर्श तथा स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था मिलाउनु पर्ने पनि मुख्यमन्त्रीको भनाई छ ।
शनिवार सम्पन्न प्रदेश विपद व्यवस्थापन केन्द्रको वैठकले कामको सिलसिलामा कर्णाली प्रदेशमाअ स्थायी वसोवास गरिरहेका, लकडाउनको कारण समस्यामा र आफनो घर फर्कन चाहने विद्यार्थी, मजदुर लगायतलाई सम्वन्धित प्रदेश, जिल्ला, सुरक्षानिकाय र स्थानीय तहको समन्वयमा घर फर्कन दिने निर्णय गरेको छ ।
एचयखष्लअभ ऋचष्कष्क ःबलबनझभलत ऋभलतभच ९प्रदेश विपद व्यवस्थापन केन्द्र०को २०७७।०१।१३ गतेको बैठकका निर्णयहरूः
यस प्रदेशमा अन्य जिल्ला र प्रदेशबाट अध्ययन वा कामको सिलसिलामा आई अस्थायी रूपमा बसोबास गरिरहेका, लकडाउनको कारण समस्यामा परेका र आफ्नो प्रदेश वा जिल्ला फर्कन चाहने विद्यार्थी तथा कामदारहरूलाई आ(आफ्नो प्रदेश, जिल्लार स्थानीयतहको समन्वयमा सुरक्षा निकायसंग आवश्यक समन्वय गरी घर फिर्ता हुन दिने।
ऋइख्क्ष्म्(ज्ञढ को जोखिम क्षेत्र ९च्ष्कप ब्चभब० जस्तैस्( पूर्वी तराई र भारतबाट प्रवेश गरेका नागरिकहरूलाई सम्बन्धित जिल्ला र पालिकाहरूले अनिवार्य रूपमा क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउने। अन्य जिल्लाका क्वारेन्टाइनमा बसी सुरक्षित तवरले ९अन्य व्यक्तिहरूको सम्पर्कमा नआई० प्रदेशभित्र प्रवेश गरेका व्यक्तिहरुलाई सम्बन्धित क्वारेन्टाइनमा बसेको प्रमाणका आधारमा जिल्ला, पालिकाहरूमा समन्वय गरी पठाउने।
कोरोना परीक्षण तथा रोग नियन्त्रण कार्यका लागि स्थानीय तहमा एकिकृत प्रतिकार्य रणनीति तयार गरी कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहका प्रमुखको संयोजकत्वमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र स्वयंसेवक सम्मिलित एकिकृत प्रतिकार्य समूह गठन गरी परिचालन गर्ने। स्थानीय तहमा ऋइख्क्ष्म्(ज्ञढ प्रतिकार्यका लागि गठन हुने एकिकृत प्रतिकार्य समूहका लागि तीनवटै सुरक्षा निकायहरुबाट आ(आफ्नो क्षेत्रगत उपस्थितिका आधारमा परिचालन योजना तयार गर्ने।
स्थानीय तहहरुले जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्री तथा मंप कार्यालयमा, जिल्ला प्रशासन कार्यालयहरू, सुरक्षा निकायहरू र प्रदेश स्वास्थ्य निर्देशनालयबाट कोरोना रोकथाम तथा नियन्त्रणका लागि दैनिक प्रगति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहको कार्यकारी समितिमा प्रत्येक दिन दिनको १ बजे भित्रमा अनिवार्य रुपमा पठाउने। एऋःऋले प्रदेशको एकिकृत दैनिक प्रतिवेदन र अन्य सम्बद्ध निकायहरूमा पठाउने।
२०७६ चैत्र १ पछाडि बाहिरी जिल्लाबाट स्थानीय तहमा आएका ब्यक्तिहरूको वैयक्तिक विवरण तथा भ्रमणइतिहास ९त्चबखभ िज्ष्कतयचथ० सम्बन्धित स्थानीय तहले तयार गरी प्रतिवेदन गर्ने।
ऋइख्क्ष्म्(ज्ञढ को सम्भावित जोखिमबाट बच्नको लागि सम्भाब्य संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरूको सम्पर्क विवरण ९ऋयलतबअत त्चबअष्लन० का लागि सहज हुने मोबाइल एप्लिकेशन नेपाल ट्रेस को प्रयोग गर्नरगराउन स्थानीय तहहरू र जिल्लाले जनसमुदायलाई अनुरोध गर्ने। उक्त एप्लिकेशन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाईटय।पबचलबष्।िनयख।लउर नेपाल ट्रेसको वेवसाईटधधध।लभउबतिचबअभ।नयख।लउ बाट प्राप्त गर्न सकिनेछ।उच्च सुरक्षा सावधानी अपनाएर दैनिक उपभोग्य सामाग्रीको ढुवानी तथा आपुर्तीव्यवस्था मिलाउने।
