काठमाडौँ । कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि सर्वसाधारण त्रसित बनेका छन् । अझ नेपालमा नै संक्रमितले पहिलोपटक ज्यान गुमाउनु परेपछि मानिसहरु आफ्नो सुरक्षालाई लिएर संवेदनशील बनेका छन् ।


काठमाडौँमा गल्लीगल्लीमा यतिबेला मानिसहरु तारबार गरेर कोरोनालाई प्रवेश निषेध भनिरहेका छन् । हेरौँ तस्विरहरुः

