Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

अमेरिकन आइडलको उपविजेता बने दिवेश, भोटको केहि कमिले प्रथम भयनन


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, जेष्ठ ५, २०७७

अमेरिकन आइडलको उपविजेता बने दिवेश, भोटको केहि कमिले प्रथम भयनन

सिजादर्पण ५ जेठ काठमाडौं । नेपाली युवा दिवेश पोखरेल ९अर्थर गन० अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने ।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् । उपाधि विजेता २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज हो । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् । न्यूयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सब(वे र ट्रेनहरुमा गाउने गर्थिन् । उनी सानो छँदा आमा जेल परेकाले उनलाई हजुरआमाले हुर्काएकी हुन् ।

उनले पहिलो अडिसनबाटै निर्णायकहरुलाई प्रभावित तुल्याउँदै आएकी थिइन् । सामलाई जिताउनका लागि लाइबेरियामा अभियान नै चलाइएको थियो । काठमाडौंको रविभवनमा जन्मेका दिवेश सानैदेखि संगीतका पारखी थिए । स्कुल–कलेजका कार्यक्रमहरूमा गाउने गर्थे । यद्यपि, सांगीतिक क्षेत्रमा नै समर्पित भएर लागेको भने अमेरिका गएपछि मात्रै हो ।

दिवेशका बुवाआमा सन् २००८ मा अमेरिका गएका थिए, जतिबेला दिवेश स्कुल पढ्दै थिए । प्लस टुको अध्ययन सकेपछि उनी पनि सन् २०१४ मा अमेरिका गए । दिवेशका चार दिदीबहिनी छन् । अडिसनमा दिवेशले दिदी रुपालाई साथ लिएर गएका थिए । संगीतमा लाग्न उनलाई परिवारको पूरा सपोर्ट छ ।

अमेरिकाको कान्ससस्थित विचिटामा परिवारसँग बस्दै आएका दिवेश शहरमा रहेका कफी हाउसहरुमा गाउने गर्थे । उनले न्यूयोर्क, सान फ्रान्सिस्को, लस एन्जेलसका सडक–गल्लीहरुमा पनि गिटार बजाउँदै गाएका छन् ।

सन् २०१८ मा दिवेशले नेपाली गीतहरुको एल्बम निकाले । उनको ‘ग्रहण’ एल्बममा आठ वटा गीत छन् । सबै गीतहरु उनी आफैंले लेखेका हुन् । यसमा रहेको ‘न्यानो घर’ बोलको गीत दिवेशले यूट्यूवमा समेत राखेका छन् जसको भ्यूज ४६ लाखभन्दा बढी छ । उक्त एल्बम सार्वजनिक गर्नेबेला उनी नेपाल आएका थिए ।

दिवेशले सन् २०१९ मा केही नयाँ गीतहरु रेकर्ड गरे । जसमध्ये ‘म’, ‘खोज’, र ‘कर्णाली’ बोलका गीत गत डिसेम्बरमा उनले आफ्नै नामको च्यानलबाट यूट्यूवमा अपलोड गरेका छन् । यी गीतहरुको भ्यूज सामान्य छ । दिवेशको च्यानलमा गत फेब्रुअरीमा ७० हजार ‘सब्स–क्राइबर’ थिए भने अहिले सो संख्या अढाई लाख पुगेको छ l

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn