Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

थप १९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ६०३ पुग्यो


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, जेष्ठ १२, २०७७

थप १९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ६०३ पुग्यो

सिजादर्पण ११ जेठ काठमाडौं । आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार दिउँसो थप १९जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार  प्रादेशिक जनस्वास्थ्य प्रयोग शाला विराटनगरमा गरिएको परिक्षणमा मोरङ बाह्रदशी ३ का ४५ वर्षीय पुरुष १ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोग शालामा गरिएको परिक्षणमा बारा कलैयामा ३२ वर्षिय पुरुष, वीरगञ्ज पर्साका ३२ वर्षीय पुरुष, पर्साघरभइ बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साकै

नगावाका ६० वर्षीय पुरुष, रौतहटमा घरभइ बारा कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर टका ४८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

साथै, रुपन्देहीका ४०, ३२ र ५० वर्षीय तीनजना पुरुष, काठमाडौं सोह्रखुट्टैका ६९ वर्षीय पुरुष र नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पृष्टि भएको छ ।

 

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा रुपन्देहीका २३, ३० र ४० वर्षीय पुरुष र कपिलवस्तू खैरातीका ३५,३७ र ५२ वर्षीय तीनजना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साथै गुल्मी मदाने गाउपालिकाका ३१ वर्षीय पुरुमा संक्रमण पृष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ । उनीहरु मध्ये तीन जनाको निधन भएको छ भने ८७ जना निको भइसकेका छन् ।श्रोतननस्टवखवर

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn