Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नारायण नगरपलिकामा लकडाउन लाइ व्यवस्थित गर्न जनप्रतिधि सक्रिय छन : प्रमुख खडका


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, असार २३, २०७७

नारायण नगरपलिकामा लकडाउन लाइ व्यवस्थित गर्न जनप्रतिधि सक्रिय छन : प्रमुख खडका

सिजादर्पण बैशाख २ काठमाण्डौँ । चिन वाट विश्व माहामारिको रुपमा फैलियको कोरोना भाइरस मानवका लागि एक भयानक रोग वनेको छ । अहिले यो भाइरस चौतफि रुपमा फैलिएको छ । यस वाट नेपाल पनि अछुतो छैन । मानिस हरु यस माहामारिवाट कसरि वच्ने चिन्ता को विषय वनेको छ । विश्वका वैज्ञानिक हरुले यसको औषधि पत्ता लगाउनकालागि निकैे प्रयास गरेपनि अहिले कुनैपनि देशले पत्तालगाउन भने सकेका छैनन ।

विश्वका शक्तिशाली भनियका देश अमेकिा ,वेलाएत ,रुस, चिन ले पनि यसको औषधि पत्ता लगाउ नसकेर कैयौ मानिस को ज्यान गमाउनु परेको छ । नेपाल मा झन कोरना वाट भयावह स्थीतिको सामना गर्नु पर्ने वेला आउने विज्ञ हरको भनाइछ ।


नेपाल सरकारले यसलाइ कसरी तयारि गरेको छ त ? यसवारे दैलेख जिल्लाको नारायण नगरपालिकाका मेयर रत्न वहादुर खडका सग फोन वाट गरि त्यहाको वारे जानकारि लियका थियौ । प्रमुख खडका अगडी वताउनु हुन्छ , अहिले आफुलहरले लगडाउनलाय कसरिव्यवस्थित गर्ने भन्ने वारे सोचेका छौ सरकारले समयमै लकडाउन लागु गर्ने घोसणा गरेका ले दै लेख जिल्लामा स्थिानिए निकाय हरु लागि परेका छन ।

नाराययण नगरपालिकामा सवै वडा का जनप्रतिनिधि हरु लाइ निजका वडामा नागरिको स्थिति कावारेमा वस्तुगत अवस्था वारे जानकारि ल्याने र क्वारेन्टाइनको व्यवस्था गर्ने ,नागरिक लाइ अना आवश्यक घरवाहिर जान नदिने ,गरिव मजदुर का लागि लकडाउनमा भोकै हुन नदिनका लागि राहात वितरण गर्ने जस्ता क्रिकलाप लाइ तिव्रता दियको प्रमुख खडकाले वताए ।

सुरक्षाको कडा वनाउन कालागि जिल्लाप्रशासनको संयोजन मा दैलेख जिल्लाले प्रहरि परिचालन गरि वाहिरवाट लुकिछिपि नगर मा आउन जोकाहि लाइ चेकजच गर्ने र क्वारेन्टाइन मा वसि घर माजान दिने निणय गरियो भने स्वास्थ्य कर्मिलाइ चेकजाच गर्नकालागि आवश्यक साधन श्रोत पुर्ति गर्नमा नगरपालिकाले निकै जोडदियको पनि नगर प्रमुखले वताए । लकडाउन सवैले नियम पुर्वक पालना गरेमा मात्र जोखिम वाट वच्न सकिने र यसलाय सवे सरोकार वाला जिम्मेवार भएर लाग्नु पर्ने नगर प्रमख ले सिजादर्पण लाइ जानकारि दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn