Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोरना भाइरस संक्रमण नफैलिनदिन जुम्लामा उच्च सतर्कता


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, असार २२, २०७७

कोरना भाइरस संक्रमण नफैलिनदिन जुम्लामा उच्च सतर्कता

सिजादर्पण बैसाख ३ जुम्ला । कोरोना भाइरस रोकथामका लागि जिल्लाका स्थानीय तहहरुले उच्च सर्तकता अपनाएको छ । स्थानीय तहमा क्वारेन्टाइनसहितको हेल्थ डेक्स स्थापना गर्ने निर्णय गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीको उपस्थितिमा बसेको स्थानीय तहहरुको बैठकले आवश्यकताका आधारमा स्थानीय तहमा एकभन्दा बढी क्वारेन्टाइन वा आइसोलेसन कक्षको व्यवस्थापन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिले जनाएको छ बैठकमा यहाँको तातोपानी गाउँपालिका, पातारासी, हिमा, गुठीचौर र चन्दननाथ नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि भइरहेको व्यवस्थापनका पक्षबारे जानकारी गराएको थियो ।

पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले तत्कालीन समाजशास्त्री डोरबहादुर विष्टले निर्माण गरेको कर्णाली इन्स्टिच्युटमा क्वारेन्टाइन स्थापना गरहेको जानकारी दिए । त्यस्तै हिमा गाउँपालिकाले हेल्थ डेक्स स्थापना, तातोपानी गाउँपालिकाले व्यवस्थापन समितिसहित आवश्यक तयारी गरेको जानकारी गराएको छ । यसैगरी गुठीचौर गाउँपालिकाले मणिसाँघुमा हेल्थ डेक्स राख्ने तयारी भएको जानकारी दिएको छ । बैठकले जिल्लाका स्थानीय तहहरुमा क्वारेन्टाइन क्षेत्र छनोट गरी व्यवस्थापन गर्ने र आवश्यक बजेट अभाव भएमा कर्णाली प्रदेश सरकार र  केन्द्र सरकारलाई माग गर्ने निर्णय गरिएको बताइएको छ ।

यता जिल्ला विपद् व्यवस्थापन समितिको बैठक आजै बसेर स्थानीय नागरिकलाई आफैँ सुरक्षित हुन भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोधसहितको निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष दुर्गा बञ्जाडेको अध्यक्षतामा बसेको बैठकमा जुम्ला बहुमुखी क्याम्पसमा आवश्यकताअनुसार क्वारेन्टाइन आइसोलेसन केन्द्र स्थापना गरिने निर्णय भएको छ । यसैगरी सो केन्द्र स्थापना गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.धिरज गुरुङको संयोजकत्वमा आठ स्वास्थ्यकर्मी टोली खटाइने भएको छ ।

यसैगरी जिल्लाका दुई स्थान जुम्ला विमानस्थल र जुम्ला कालिकोटको सिमानामा हेल्थ डेक्स स्थापना गरिएको छ । जुम्ला विमानस्थलमा समन्वय प्रमुख लालबहादुर सार्की, चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल र प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको जाँच गरेर डेक्स उद्घाटन गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।यसैगरी अत्यावश्यक सामग्रीको व्यवस्थापन गर्न उद्योग तथा उपभोक्ता हित संरक्षण समितिका अध्यक्ष पदम उपाध्यायको संयोजकत्वमा सरोकारवाला निकायको सहभागितामा १५ सदस्यीय समिति गठन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn