सिजादर्पण काठमाडौ । कागेश्वरी मनोहरामा सँस्कृतिको जगेर्ना गर्दो बिभिन्न साँस्कृतिक कार्यक्रम मार्फत सामाजिक सेवामा प्रतिबद्ध रही नगर बिकाश अभियानमा सहयोग गर्ने उदेश्यले कागेश्वरी मनोहरा साँस्कृतिक मंच गठन गरिएको छ । नगरपालिका भित्र बसोवास गर्ने बिभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको अगुवाइमा साँस्कृतिक मंच गठन गरिएको बताइएको छ ।सो भेलाले निम्न अनुसारको १३ सदस्य नगर सास्कृतिक मञ्च गठन गरेको छ ।१।सी।पी।पुडासैनी अध्यक्ष ०२। रामचन्द्र अधिकारी ९ उपाध्यक्ष ०३।उपमा रायमाझी ९ सचिब ०४।मणिराज काफ्ले ९ कोषाध्यक्ष ०५।सनिल कुईकेल ” उदास ” ९ सदस्य ०६। बद्री पुडासैनी ९ सदस्य ०७।कालुराम थापा ९ सदस्य ०८।प्रिति भट्टराई ९ सदस्य९। पार्वती कार्की ९ सदस्य ०१०। प्रेम पाण्डे ९ सदस्य ०११।राजेन्द्र श्रेष्ठ ९ सदस्य ०। बिक्रम नगरकोटी ९ सदस्य ०१३। पुस्कर प्याकुरेल ९ सदस्य ०यसै गरी नगरपालिका प्रमुख कृष्णहरि थापाले साँस्कृतिक मंच गठन संग सहकार्य गरि नगरभित्रका कला , संस्कृति लाई बृद्धि बिकाश गर्दे अघि बढ्ने बताए ।श्रोत साझ पाना

