Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

साझा र विवेकशील पार्टी बीच फेरि एकता गर्ने प्रयास


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, असार २८, २०७७

साझा र विवेकशील पार्टी बीच फेरि एकता गर्ने प्रयास

सिजादर्पण २८ असार, पोखरा । फुटको डेढ वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दल फेरि एकता गर्ने प्रयासमा जुटेका छन् ।साझा पार्टीको आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी एकताका लागि सम्वाद समिति गठन गरेको छ । बैठकमा पार्टीमा एकताको विषयमा फरक मत राख्दै आएका प्रवक्ता सूर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनाल भने बैठकमा सहभागी भएनन् ।नेताहरुका अनुसार पार्टी एकता वार्ताका लागि विवेकशील नेपाली दलले पनि कार्यदल गठन गरिसकेको छ ।

साझा र विवेकशीलबीच ११ साउन २०७४ मा पनि पार्टी एकता भएको थियो । २०७४ को चुनावमा एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिएका दुई दलले प्रदेश ३ को प्रदेशसभामा ९हालको बागमती प्रदेशसभा० मा समानुपातिकतर्फ तीन सिट पाउन सफल भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको नेतृत्व तहकै व्यक्तिहरु नेतृत्व नै पराजित भएका थिए ।

२७ पुस २०७५ मा यो पार्टी फुट्यो । उज्ज्वल थापा नेतृत्वको समूहले फेरि विवेकशील नेपाली दल ब्यूँतायो भने रवीन्द्र मिश्र समूह साझा पार्टीमा नै रहे । १४ मंसिर २०७६ मा कास्की २ मा भएको उपचुनावमा दुबै दलले नराम्रो हार व्यहोरे । अन्यत्र पनि अपेक्षाअनुसार मत नआएपछि फेरि एकताको बहस सुरु भयो ।

साझा पार्टीको फागुन १५ देखि १७ गतेसम्म लुम्बिनी भेलाले मन र विचार मिल्ने पार्टीसँग एकता गर्ने निर्णय गरेको थियो । त्यही निर्णयलाई टेकेर साझाले विवेकशील नेपाली दलसँग पार्टी एकताका लागि अनौपचारिक सम्वाद थालेको थियो ।

त्यसअनुसार विवेकशीलले राजनीतिक सम्वाद समितिलाई वार्ताको जिम्मा दिएको छ । महासचिव निर्देश सिलवालको संयोजक रहेको समितिमा रञ्जु दर्शना र प्रदेशसभा सदस्य रमेश पौडेल सदस्य छन् । ‘हालसालै अनौपचारिक कुराकानी भएपछि हामीले उहाँहरुलाई वार्ता गर्नुस् भनेका छौं । तर सम्वाद सुरु भएको छैन’ विवेकशीलका एक नेताले भने ।

साझा पार्टीले पनि आइतबार राजनीतिक सम्वाद समिति बनाएको छ । ‘समान विचार भएका विवेकशीलसहितका पार्टी र समूहसँग सम्वाद गर्ने गरी समिति बनेको हो’ एक नेताले भने ।

समितिमा केशव दाहाल र समिक्षा बास्कोटाको नाम पक्का भएको छ भने तेस्रो सदस्य टुंगो लागेको छैन । पार्टी संयोजक रवीन्द्र मिश्रले किशोर थापा र किरणकृष्ण श्रेष्ठ मध्ये एक तोक्नेछन् ।

अलग भए आचार्य र खनाल

बैठकले पार्टीका सबै जिम्मेवारी त्याग गर्ने केन्द्रीय सदस्य तथा प्रवक्ता डा। सूर्यराज आचार्यको प्रस्ताव र मुमाराम खनालले केन्द्रीय सदस्यबाट दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।

आइतबारको केन्द्रीय समिति बैठकले आचार्य र खनाललाई अहिलेसम्म गरेको योगदानका लागि धन्यवाद दिने निर्णय गरेको छ ।

स्रोतका अनुसार लुम्बिनी भेलामा फरक मत राखेका खनाल र आचार्यले पार्टीको संरचना भत्काएर संयोजक मात्र राख्ने प्रस्ताव गरेका थिए । तर पार्टी नेतृत्वले अहिलेको संरचना कायम राख्दै एकता गर्दै जाने पक्षमा उभिएपछि र शनिबार बसेको सचिवालय तथा आइतबार बसेको केन्द्रीय समितिको बैठकमा अनुपस्थित थिए ।

‘पार्टी कसरी बनाउने भन्नेमा नै हाम्रो फरक मत रह्यो’ साझाका एक नेताले अनलाइनखबरसँग भने, ‘उहाँहरुले पार्टीको संरचना भत्काएर संयोजक मात्र राखौं भन्नुभयो । अर्को प्रस्ताव एकीकरण, ध्रुवीकरण र पार्टी निर्माण भनेर जानुपर्छ भन्ने आयो । र पार्टीको सचिवालय र केन्द्रीय कमिटीले एकीकरण, ध्रुवीकरण र पार्टी निर्माण भनेर जानुपर्छ भनेर निर्णय गरेको छ ।र, उहाँहरूलार्इ धन्यवाद दिने निर्णय पनि गरेका भएको छ ।

यद्यपि दुबैले पार्टीको संरचनाबाट बहिर बसेपनि बैकल्पिक राजनीतिको मिसनभन्दा बाहिर नहुने बताएको साझा पार्टीका एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn