Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

छाङरुका स्थानिय वासिन्दाहरुका लागि नेपाली सेनाले घाँटीबगरमा २५० मिटर ट्याक खोल्यो


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, साउन ६, २०७७

छाङरुका स्थानिय वासिन्दाहरुका लागि नेपाली सेनाले घाँटीबगरमा २५० मिटर ट्याक खोल्यो

सिजादर्पण ६ साउन, काठमाडौं । दार्चुलाबाट छाङरुसम्म पुग्न स्थलमार्गमा अवरोध भएका कारण नेपाली सेनाले सर्वसाधारणका लागि ट्याक खोल्ने कार्य गरिरहेको छ ।

भौगोलिक रुपमा विकट घाँटीबगर–तिंकर सडकखण्डमा ट्याक खोल्ने जिम्मा पाएको सेनाले त्यसअघि सर्वसाधारणका लागि गोरेटो बाटो खोलेको हो ।

छाङरुवासीले सदरमुकाम खलङ्गा आवतजावत गर्न अहिले भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका थिए । मौरी भिरमा रहेकाे ठूलाे चट्टान र घाँटीबगरमा गएको पहिरोका कारण नेपाली भूमिबाट सदरमुकाम पुग्न असहज थियाे ।

सेनाले गाेरेटाे बनाएसँगै याे समस्या हल हुनेछ ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार हालसम्म २ सय ५० मिटर गोरेटो बाटो सेनाले बनाइसकेकाे छ । सेनाले जम्मा ४ सय ५० मिटरको गोरेटो  निर्माण गर्नेछ । त्यसपछि ८७ किमी सडक निर्माण सेनाले थाल्नेछ ।

सरकारले दार्चुला–तिंकर सडकलाई महाकाली लोकमार्गको रुपमा निर्माण गर्ने लक्ष्य लिएको थियो ।

मन्त्रिपरिषद बैठकले यो सडकको कुल १३४ किमीमध्ये ठेक्का व्यवस्थापन हुन बाँकी ८७ किमी घाँटीबगर–टिंकर खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनामार्फत गराउने निर्णय गरेको थियो ।

आर्थिक वर्ष ०६५/६६ बाट निर्माण सुरु भएको यस सडकको काम लामो समयदेखि अलपत्रजस्तो थियो । त्यसबीच १५ वैशाख २०७७ बाट सडक निर्माणमा सेनालाई परिचालन गर्ने सरकारले निर्णय गरेको थियो ।

कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्रलाई मिचेर भारतले सडक बनाएपछि जनआक्रोश तीब्र भएकै वेला सडक निर्माणका लागि नेपाली सेनाको एक सेक्सन प्लस फौज ८ जेठमा घाँटी बगर गएको थियो ।

त्यसक्षेत्रमा प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनालले असार पहिलो साता निरीक्षण भ्रमण पनि गरिसकेका छन् ।चीन र भारतको सीमा नाका समेत पर्ने दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने छाङरु र तिंकर गाउँमा करिब १८२ घरपरिवार छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn