Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

ओलीमाथि अविश्वासको प्रस्ताव


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, साउन २०, २०७७

ओलीमाथि अविश्वासको प्रस्ताव

सिजादर्पण २० काठमाण्डौ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक बजारमा आएको छ । उक्त पुस्तकमा २०६५ देखि २०७५ सालसम्म संविधानसभा र संसद्मा प्रचण्डले व्यक्त गरेका विचार-भाषण समेटिएको छ ।

उक्त पुस्तकमा आफैँले प्रधानमन्त्रीमा प्रस्ताव गरेका केपी शर्मा ओलीविरुद्ध आफैँले अविश्वास प्रस्ताव राख्नु पर्दाको पीडा पोखेका छन् । त्यसयता वाग्मतीमा धेरै पानी बगिसकेको छ । नेपालका राजनीतिमा पनि धेरै उचारचढाव आएको छ । त्यतिबेला ओली अल्पमतमा थिए ।अहिले दुईतिहाइको सरकारमा छन् । त्यतिबेला पनि ओलीको प्रस्तावक प्रचण्ड नै थिए, अहिले पनि ओलीका प्रस्तावक प्रचण्ड नै हुन् ।

तर, प्रचण्डको किताबको पाना पढ्दा प्रचण्डले ओलीबाट जुन पीडा भोगेका थिए, त्यो भन्दा बढी पीडा अहिले भोगिरहेका छन् । त्यतिबेला प्रचण्डले सरकार ढालेको प्रतिशोध लिने हिसाबले अहिले ओलीले व्यवहार गरेका त होइनन् भन्ने अनुमान प्रचण्डको त्यतिबेलाको अनुभूति र ओलीको अहिलेको व्यवहारबाट झल्किन्छ ।

ओलीमाथि प्रचण्डले अविश्वासको प्रस्ताव ल्याउनुको एउटा कारण ओलीको हठी स्वभाव त हुँदै हो, त्यसमाथि अर्थमन्त्री युवराज खतिवडा पनि अर्को कारण थिए । राष्ट्र बैंकको गभर्नरबाट ‘रिटायर्ड’ भइसकेपछि अदृश्य शक्तिको आडमा ओलीको बुइँ चढेर अर्थमन्त्री भएका खतिवडाले समेत माओवादीलाई टेर्न छाडेपछि एमालेसँगको सहकार्य तोड्ने टुंगोमा तत्कालीन माओवादी पुगेको थियो । अर्थमन्त्री खतिवडाले ओली नेतृत्व सरकार ढाल्न केसम्मको अपराध गरेका थिए भन्ने कुरा उक्त पुस्तकको पाना नं. २७५ मा उल्लेख गरिएको छ ।

प्रचण्डले उक्त पुस्तकमा भनेका छन्– ‘अर्थमन्त्रीले अस्ति सही, आज गलत किन भने ? सरकारमा हुँदा सयका सय कुरा मिलेको हुँदैन । तर पनि बजेटमा हाम्रा धेरै गुनासा थिए । बजेटमा हामीले धेरै कुरा औंल्याएका थियौं । तर संयुक्त सरकार भएर पनि अर्थमन्त्रीले हाम्रो कुरा सुन्नै चाहेनन् ।’

प्रचण्डले त्यतिबेला सदनमा भनेजस्तै अहिले पनि ओलीको दुईतिहाइको सरकार ढाल्न अर्थमन्त्री खतिवडाले संसद्बाट पास नै नभएको ‘एमसीसी’लाई बजेटमा हालेका छन् । त्यसले एमसीसीका कारण पार्टीभित्र ठूलो विवाद उत्पन्न भएको छ । संसद्ले पास नै नगरेको कुरा अर्थमन्त्री खतिवडाले बजेटमा समावेश गर्नु भनेको नेकपा फोड्ने उद्देश्य हो भनेर बुझ्नुपर्ने कतिपयको भनाइ छ । नामले कम्युनिष्ट पार्टी भए पनि खतिवडा जस्ताको प्रवेशले नेकपा साम्राज्यवादीहरुको चंगुलमा फसिसकेको छ । यो कुरा प्रधानमन्त्री ओलीले नबुझेका होइनन् तर, उनी बिखलबन्दमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn