सिजादपर्पण २२ सिँजा,जुम्ला । कर्णाली प्रदेशको सिँजा नेपाली संस्कृति रितिरिवाज कोजननि संस्कृतिको धरोहरनै मानिन्छ । यहाँका परमपरा मुल्य मान्यता हरु धेरै पुराना छदैछन । स्थानिय जन हरु परम्परा लाइ निकै सम्मान गदै आयका छन । धामिनाच मस्टो देवता सिँजाको देवता लाइ स्थानिय नागरिक हरु ले भव्य रुममा पुजा अजा गरि मनाउने गर्छन ।
परमपराको संस्कृति लाइ तोडन नहुने हाटसिँजा गाउँका गोवि सिकर्मी वताउ छन । तर अहिले को विश्व महामारिका रुपमा फैलियको कोरोना भाइरस काकारण धेरैले ज्यान गुमाउनुपरेका ले यो महामारि चारैतिर फैलिने भयकोले जुम्ला जिल्ला प्रशासन कार्यालय कोरोना संक्रमण नफैलिन दिन कालागि भिडभड नगने मेला जात्रा ,वन्द गर्ने । परिस्थति लाइ मध्य नजर गरि सार्वजनिक सुचना जारि गरे पनि जुम्लाका जात्रा मेला (पैठ) भने रोयिनन । 
स्थानिय साउवाडा निवासि अनिल सुनारले भने कोरना महामारि अन्त फैलिय पनि जुम्लामा भने नआयकाले यहाँका देवि देवता र मस्टो ले रक्षा गरेरनै रोग नफैलियको जनविश्वासले देवि देउतको पुजा गरेको वताए । वाटपालो मस्टाको ,सिँजा गाँउमा धुमधाम गरि पुजाँ गरेको अनिल सुनारले वताए ।
कनकासुन्दारी गाँउपालिका वडान ४ का अध्यक्ष रविलाल आचार्यले भने यस्तो कोरोनाको महाँमारि फैलियका वेला प्रशानको सुचना र गाँउपालिको सुचनाको सुनुवाइ जनस्तरमा नभयको कोरना जस्तो भयानक माहामाीरलाइ सामान्य रुपमा लियको ले मेलामा निकै भिडभाड हुने र संक्रमण वढने खतरा हुनसक्ने भयको ले यसलाइ मध्यनजर गरि कनकासुन्दरी गााँउपालिकाले सुचना सार्वजनिक गरेकोहो । समुदायको मुल्य,मान्यता लाइ आफुले विरोभध गरेको न भै परिस्थिति लाइ सवै ले गम्भिर रुपमा लिनुपर्ने वडा अध्यक्ष आचार्यको भनाइ छ

