सिजादर्पण काठमाण्डौ । चिनले बनाएको कोरना भाइरसविरुद्धको खोपले नेपालमा तेश्रो चरणको परिरक्षगनेै अनुमति पाएकोहो ।आइतवार नेपाल सरकार स्वास्थ्य तथन जनखंख्य मन्त्रालयमा भएको मन्त्रिस्तरिय बैठकले चिनिया कम्पनि होङसलिाइ खाप परिक्ष्ाँण गर्ने प्रारम्भिक कामअधि बढाउन अनुमति दियको हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद ले भ्याक्सिनको पनि ट्रायल पक्षिण गर्ने भएको छ । हालै मन्त्रालयमा वसेको वैठकले नेपालमा चिनिया भ्याम्सिनलाइ परिक्षणकालागी अनुमति दियको परिषदका कार्यकारी प्रमुख डा प्रदिप ज्ञावाली ले वताएका छन ।

चिनियाँ कम्पनिले होङसी ,शिवम सिमेन्ट उद्योगमा कार्यरत एक हजार चिनिया कामदार माथि खोपको तश्रो चरणको परिक्षणलाइ उक्तसिमेन्ट कम्पनीका कार्यरत नेपाली नागरिकलाइ समावेश गराउने वा नगराउने विषयमाभने अहिले सम्म टुङ्गो लागेको छैन । त्यसैगरी रुस र वेलायतक अक्सफोर्ड ग्रुपले तयार गरेको परिक्षणगर्नेवारे प्रतित्रिया अगाडि वाढेकोपरिषदलेृ जनाएकोछ । विश्वास्थ्य संगाठनले परिषदलाइ नेपालमा अक्सफोर्ड गु्रपसग मिलेर काम अघिवढाउने समुहमा नेपालमै कामगरेका एकजना एकजना चित्सिक पनि सहभागि छन । उनलेनेपालमा योखोप प्रभावकारि हुने बताएको परिषदका अधिकारि हरुले वताएकाछन । चिन र रुसले तयारपारेका खोप नेपालमा प्रभावकारी हुन्छन कि अहुदेनन भन्नेपरिक्षण पछि बल्ला खोप प्रयोगमा ल्याइन्छ ।
सवैभन्दावढि चीनले दुइदर्जन मुलुक हरुमा खोपको तेश्रो चरणको परिक्षण गरिरहेको छ । नेपालमा पनि अनुमति पाएको छ । परिक्षणमा सहभागि सहभागि हुनचाहने व्याक्तिलाइ यसको प्रभाववारे जनकारी गराइन्छ । कसैको असहमति विना परिक्षण गर्न पाइदैन । परिक्षणमा सहभागि हुन चाहने व्याक्तिलाइ यसको प्रभावबबारे जानकारी गराइन्छ । कसैको असहमति विना परिक्षण गर्न पाइदैन । परिक्षण निर्देशिका अनुसार परिक्षणमा सहभगि हरुको बिमा गरिन्छ । उपचारको क्रममा खराव देखिए उपचार तथा क्षेतिपुर्ति दिनुपर्नेहुन्छ । यदि निको नहुने गरी असर परेमा जिवनभारमा परिक्षण गर्नेले पाल्नुपर्ने हुन्छ । नियम कडा भएको ले परिक्षण गर्ने कम्पनिले हतार मा भने गदैन ।
