Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेपालमा चौविस घन्टामा ८८५ कोरोना संक्रमित थपिए : भयानक स्थीति आउन सक्ने डव्लुएचओले दियो चेताउनी


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, भदौ १०, २०७७

नेपालमा चौविस घन्टामा ८८५ कोरोना संक्रमित थपिए : भयानक स्थीति आउन सक्ने डव्लुएचओले दियो चेताउनी

सिजादर्पण काठमाडौं, १० भदौ । राजधानी उपत्यकामा कोरोना संक्रमणले भयावह रुप लिएको छ । बुधवार उपत्यकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । देशभर ८८५ संक्रमित थपिएकोमा उपत्यकामा मात्र ३०१ जना भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित भेटिएका छन् । त्यस्तै बुधबार ललितपुरमा ४७ र भक्तपुरका २४ जना संक्रमित भेटिएका छन् । बुधवार थपिएको संख्यासँगै काठमाडौ जिल्लामा मात्र कूल संक्रमितको संख्या ३१८१ पुगेको छ । त्यस्तै ललितपुरमा कूल संक्रमितको संख्या ५१० पुगेको छ भने भक्तपुरमा ३२४ पुगेको छ ।यसैगरी बुधवार देशभर ८५५ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३ हजार २५३ नमुना परीक्षण गर्दा २९९ महिला र ५५६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।

उनीहरुमध्ये १९ हजार ५०४ जना संक्रमणमुक्त भइसकेका छन् भने १४ हजार ७३९ आइसोलेसनमा छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाहीका १२० जना, सुनसरीका ५५, धनुषाका ४३, चितवनका ४२, कैलालीका २९, बाराका २४, लमजुङका २३, प्युठानका २२, काभ्रेका २१, रौतहट र अछामका २०र२० जना, रुकुमका १९, महोत्तरी र मकवानपुरका १८र१८ जना, झापा र दाङका १६र१६ जना, मोरङका १३ जनामा संक्रमण पुष्टि भएको छ ।तेह्रथुमका ८ जना, नवलपुर र सुर्खेतका ७र७ जना, पाँचथर, कास्की, कपिलवस्तु र बाँकेका ४र४ जना, सिराहाका ३ जना, दोलखा, धादिङ, नवलपरासी, कञ्चनपुर, डडेलधुरा र डोटीका २र२ जना तथा खोटाङ, पर्सा, सप्तरी, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, बर्दिया, रोल्पा, जाजरकोट, दैलेख र सल्यानका १,१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।नेपालमा स्थित डव्लुएचओले दियो चेताउनी नेपालमा भयानक स्थीति आउन सक्ने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn