सिजादर्पण भाद्र १० जुम्ला । अर्गानिक स्याउ पाइने जिल्ला भनेपछि जुम्लाको नाम अगाडि आउछ । यतिवेला स्याउ टिम्ने सिजनहो ,बगैचामा स्याउ फलेर राताम्य भएकाछन ।जुम्लाका किसान हरुले करिव वाह्र जातका विभिन्न रंग,आकारका स्याउ फलाउने गरेको पाइन्छ । जुम्ला सदरमुकाम खलंङ्गा वजारको चन्दनाथ नगरपालिका वडान ३ डाँडाँकोट गाउँका सुकधन सुनार लाइ यतिवेला स्याउको वगैचा हेरचाह गदै ठिक्कैछ ।उनि वस्ने गाउँ वाट करिव १ घन्टा जति हिडेर पुगिन्छ उनको स्याउ वगैचामा । त्यो स्थानको नाम ढकनि भन्ने रहेछ ।

सुकधन सुनार निकै मिहनेत गर्छन वगैचामा विहान उठेर हेरचाह गर्छन । उनलाइ हरेककाममा साथ दिने गर्छन उनकी श्रीमती गौरा सुनार स्याउ वगैचामा निकै खटिन्छन स्याउ खेतीगर्न वर्षभरिको मिहनेत गर्नुपर्ने भयकाले यसपालिको स्याउ फलेन फुलफुल्दानै असिना परेपछि स्याउ यसपाली नफलेको वताइन । घरपरिवारको खर्च धान्नै सासस्या हुने सुनार वताउछन । वगैचामा अहिले ७० देखि ८० जति स्याउका विरुवा लगाएका छन जसमध्य १२ वोट स्याउ फलेका छन अरु भने फल्ने क्रममारहेको वताए । अघिल्लो वर्ष १३ ,१४ क्वइटल स्याउ फलेका थिय तर यसपlलि भने मुस्किलले , ६,७ कुइन्टल फल्ने अनुमान गरियको छ ।
कोरोनाको संक्रमणले गर्दा स्याउ खेति गर्ने किसान हरुलाइ यो साल निकै जटिल वनेको उनको गुनासो छ । ६, घरपरिवार छन २ छोरीस्कुल जान्छन छोरा एचएमा काठमाण्डौ पढछन अहिले लककाउन भएपछि घरमा छन । उनको फिस तिर्न पनि यसपालि समस्या भएको छ ।कोरोनामाहामारि नभयको भय समयमा जुम्लाका स्याउ सुर्खेत नेपाल गंञ्जा हुदै काठमाण्डौ सम्म विक्रि गर्न सकिन्थियो तर यसमापालि केगर्ने? किसानका लागि दुःख वाहेक केहिछैन । सरकारले कुनैसहयोग गर्ने भए हुनेथियो हाम्रो पहुच छैन पहुच भएकालेपो सरकारी अनुदान पाउछन आफुलाइ कस्लेपो सहयोग गर्ने कोछर ? उनले गुनासो गरे ।
स्याउ किसान लाइ निकै समस्या परेको सुनारले वताए । जिल्लामा प्रशासनले केहि समयका लागि निषेधाज्ञा जारि गरे्पछि वगैचाका स्याउ विक्रिगर्नका लागि वजार लिन पनि समस्या परेको वातए स्याउ झार्ने सिजन आए पनि रुखवाट किसान हरुले स्याउ अहिले सम्म नझारेको उनले वताए्र । स्याउ झारे पछि कालाने बजार माम्रोसग खुलेको छैन वजारमा आउजाउ गर्न मिलेको छैन अनि स्याउ त वगैचामा कुइने डरपो भयोनी अन्योल भएको छ । जिल्ला भरि भाद्र १० गते स्याउ टिप्ने योजना भयपनि नेपालगंञ्ज, बुटोल ,काठमाण्डौ लिन समस्या परेकोले सरोकार वालानिकाय ले ध्यान दिनु पर्ने उनको सुझाव छ । नत्र स्याउकिषानका समस्या जटिल वन्दैजाने सुकधन सुनारको भनाइ छ ।
