Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

ललितपुर जिल्ला  प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश गर्ने


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, भदौ १८, २०७७

ललितपुर जिल्ला  प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश गर्ने

सिजादर्पण १८ भदौ, काठमाडौं । आज ललितपुरकोपुल चोकामा निकाल्ने भनियको रातोमछिन्द्रनाथको रथयात्राको सिनकाल्ने क्रममा प्रहरीर स्थानिय विच झडप भएको छ । झडपको क्रममा एकजना पहरी घाइने भएकाछन ।कोरोनाको संक्रमण वढदैगयपछि उपत्काका तिनओटे जिल्लामा निशेधाज्ञा गरिको भएपनि स्थानियले नियमको पालना नगरेको आरोप प्रशासनको छ ।

कसरी निम्तियो झडप ?

रथारोहण गरेको समेत लामो समय हुँदासम्म पनि रथयात्रा नगरेकोप्रति असन्तुष्टि जनाउँदै बिहीबार बिहान पाटनका युवाहरू गुठी संस्थान र प्रशासनलाई दबाब दिने रणनीति बनाउन पुल्चोकमा भेला भएका थिए । जनस्वास्थ्यका मापदण्डहरु पुरा गरेर रथ तान्ने व्यवस्था मिलाउनुपर्ने उनीहरुको माग थियो ।भेलामा सहभागीहरुका अनुसार त्यतिबेलासम्म रथ तान्ने कुनै योजना नै थिएन । तर निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहरीले बल प्रयोग गर्न खोज्यो ।प्रहरीले स्थिति खल्बल्याइदिएपछि स्थानीय युवाहरु रथ तानेर देखाउँछौं भन्दै कस्सिए । अरु मानिसहरु पनि भेला भए, र ठूलो भीड जम्मा भएपछि स्वस्फूर्त रुपमा रथ तान्न थाले ।त्यसलाई प्रहरीले रोक्दा झडप भयो । र, पुल्चोक क्षेत्र दिनभर तनावग्रस्त रहृयो ।

झण्डै सवा महिनासम्म पुल्चोकमा रथ ठड्याएर राख्नु परेको थिएन भने ढिलो हुँदा पनि साउन १० गतेको रथारोहणपछि पहिलो दिन पुल्चोकबाट गाःबहाल पुर्‍याएर गुरुपूजा, दोस्रो दिन गाःबहालबाट मङ्गलबजार पुर्‍याएर दरबार पूजा, तेस्रो दिन मङ्गलबजारबाट सुन्धारा पुर्‍याएर बाराही पूजा र सुन्धाराबाट लगनखेल पुर्‍याएर उपयुक्त दिनमा महाबली दिँदै यतिबेला जावलाखेलमा पुर्‍याएर भोटो पनि देखाइसकिएको हुन्थ्यो ।तर यो वर्ष कोरोना महामारीका कारण केही पनि समयमा हुन सकेन । र, बिहीबार त रथ तान्न खोज्ने स्थानीय र प्रहरीबीच झडप नै भयो ।यो अवस्था आउनुमा भने स्थानीय प्रशासन र गुठी संस्थान पनि जिम्मेवार छन् ।प्रशासन र गुठी कहाँ चुक्यो भन्ने बुझ्नु पूर्व रथयात्रासम्बन्धी काम कहिले कहिले स्थगित हुँदै आयो र कहिले के(के गतिविधि भयो भन्ने बुझ्नु जरुरी हुन्छ ।

सबैभन्दा लामो समय मनाइने जात्राको रूपमा रहेको यो जात्रा चैतको अन्तिमदेखि सुरु भएर वैशाखको मध्यमा सम्पन्न हुने गर्छ । विधिअनुसार चैतको २७ गते साइतपूजा गरेपछि चैत २८ गतेदेखि रथ बनाउने काम गर्ने गरिन्थ्यो । यस वर्ष १२ वैशाखमा रथारोहण गरेर १५ वैशाखमा रथ तान्ने साइत थियो ।

तर यसपटक कोभिडका कारण साइत पूजाको समयदेखि नै आयोजक समिति एवं गुठी संस्थान लगायतका सरोकारवालाहरू अन्यौलमा रहेको देखिन्छ । अन्यौलकै बीच चैत २७ गते साइत पूजा गरिएको थियो ।२८ गते रथ निर्माण गर्ने काम स्थगित भएको सूचना निकालियो । झण्डै साढे २ महिना रथयात्राको काम बन्द भयो । कोरोनाको संक्रमण रोकथाम गर्न सरकारले पनि चैतदेखि नै मानिसहरु भेला हुन, धार्मिक कार्यक्रम तथा जात्रा गर्न रोक लगाएको थियो ।

लकडाउन केही खुकुलो भएपछि असार १० गते रथ निर्माणको काम सुरु भयो । त्यहीबाट गल्ती सुरु भयो । धार्मिक कार्यक्रमहरु गर्न रोक लगाएको बेला स्थानीय प्रशासन, गुठी संस्थान लगायतले स्थानीयसँग त्यसबेला नै समझदारी गरेर निकास खोज्नुपथ्र्यो ।

तर समन्वयको अभाव देखियो । रथ निर्माण सकिएपछि रथारोहण र रथयात्राको मिति तोक्ने र रोक्ने खेल सुरु भयो । सुरुमा असार १७ गते रथारोहणको हल्ला चलाइयो । त्यसपछि असार २४ गते भनियो र । साउन १० गते पुल्चोकमा रातो मत्स्येन्द्रनाथलाई रथारोहण गरियो ।

संस्कृतिविद् हरेराम जोशी अहिलेको समयमा रथारोहण सम्भव नरहेकाले सामाजिक दुरी कायम राखेर एकाध व्यक्तिले खटमा राखेर नगर घुमाउने विषयमा प्रशासनले समन्वय गर्नुपर्ने बताए । तर रथारोहणसम्म मौन बसेको प्रशासन रथारोहणपछि मूर्ति निकाल्नै नमिल्ने अवस्थामा भने रथयात्रा गर्न मिल्दैन भनेर बल प्रयोग गर्न थाल्नुले प्रशासनसमेत आफ्नो जिम्मेवारीमा चुकेको जोशीको बुझाइ छ ।

सांस्कृतिक रूपमा जात्रा रोक्नु कति ठीक ?हरेराम जोशी संस्कृतिविद् भन्छन रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरुवाती समयमा शरद् ऋतुमा गर्ने गरिन्थ्यो । १४ औं शताब्दीपछिमात्रै वसन्त ऋतुमा गर्न थालिएको हो । त्यसैले दशैंसम्म रथयात्रा गरिएन भने रातो मत्स्येन्द्रनाथलाई भक्तपुर लैजानुपर्छ भन्ने मान्यता आफैँमा खण्डित छ ।यसवर्ष वसन्त ऋतुमा पनि यो रथयात्रा हुन सकेन यो परिस्थितिले निम्त्याएको समस्या हो । तर यसलाई हामीले वर्षा ऋतुमै तान्ने थिति बसाल्न लागेको हो कि भन्ने चिन्ता पनि बढेको छ । तोकिएको समयमा पूरा विधिअनुसार जात्रा गर्न नसक्दा क्षमापूजा गरेर एकरदुई जनाले विधि पुर्‍याएर गर्न सकिन्छ । आखिर अरू जात्रा पनि रोकिएकै छन् । इन्द्रजात्रा रोकियो, बिस्केट जात्रा रोकियो । यसलाई पनि क्षमापूजा गरेर रोक्न पनि सकिन्थ्यो ।

मत्स्येन्द्रनाथको रथ बनाउने कि नबनाउने भन्ने विषयमा आर्थिक विषयसमेत जोडिएको देखिन्छ । यसको निर्माण र सञ्चालनको लागि ठूलो खर्च राज्यले लगानी गरेको हुन्छ । रथ निर्माण नगर्ने हो भने त्यो पैसा कता जान्छ भन्ने चिन्ताले पनि स्थानीयले रथ निर्माणमा नै जोड दिने गरेको समेत देखिन्छ ।

रथ निर्माण भइसकेपछि पनि अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै हामीले खटमा राखेर भगवानलाई यात्रा गराउन सक्थ्यौं तर यसमा पनि गुठी संस्थान र प्रशासनले चासो दिएन । अहिलेको समयमा आएर कोरोनाका कारण रथ यात्राको कुरा त्यति उपयुक्त पनि होइन । तर रथमा भगवानलाई रथारोहण गर्नेबेलासम्म मौन बसेको प्रशासनले रथयात्रा गर्नेबेलामा अवरोध सिर्जना गर्नु प्रशासनको समेत उचित काम हो भन्न सक्दिन म । रथारोहण गरिसकेपछि भगवानलाई त्यही रथमा राखेर घुमाउनुपर्ने सांस्कृतिक मान्यता छ ।तर हामी रथारोहण गर्न दिने तर रथ तान्न नदिने गर्नुले यसमा प्रशासनको समेत कमजोरी देखिन्छ ।
जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ ।रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn