धर्मेन्द्र साह ,
२ बैशाख
सिँजदर्पण काठमाण्डौ । आगलागीबाट पिडित स्वर्गद्वारी नगर पालिका वडा नं। १ कोचिवाङ का ७ परिवार लाई राहतको वितरण गरिएको छ उक्त राहत जुटाउन अहम भूमिका निर्वाह गर्नु हुने कोचिवाङ
जनताको आसा र भरोसा का केन्द्र निमुखा गरिब जनताको अविभावक तथा कोचिवाङ का वडा अध्यक्ष मेघराज जि सि लाई बिशेष धन्यवाद दिए । विशेष धन्यवाद स्वर्गद्वारी नगर पालिका का नगर प्रमुख आदरणियश्री नेत्र बहादुर रोकाय ज्यु लाई पिडित परिवार को घरमा पुगेर नगरपालिका वापत प्राप्त हुने नगद सहयोग गर्नुभएको छ यस्तै प्युठान जिल्ला का अविभावक प्रमुख जिल्ला अधिकारी ले पिडित परिवार को घरमा पुगेर जिल्ला प्रशासन कार्यालय बाट उपलब्ध हुने नगद सहयोग हस्तान्तरण गर्नु भएको हो त्यस्तै नेपाल रेडक्रस सोसाइटी प्युठान जिल्ला र रेडक्रस सोसाइटी उपशाखा भिङगृ रामप्रसाद श्रेष्ठ को टिम प्युठान उधोग वाणिज्य संघ का कार्य समिति सदस्य तथा स्वर्गद्वारी उधोग वाणिज्य संघ बजार का अध्यक्ष पशुपतिश्रेष्ठ , त्यस्तै नेपाल कम्यूनिष्ट पार्टी नेकपा माओवादीका केन्द्र स्वर्गद्वारी नगर पालिका वडा नं १ कोचिवाङ वडा कमिटी ले पनि नगद सहयोग गरेको छ । सम्पुर्ण सहयोगी हरुलाई एकपटक फेरि पनि धन्यवाद टक्र्याउन चाहन्छौ। बिशेष धन्यवाद यो सहयोगी हरुलाई यहा सम्म आमन्त्रित गर्न पहल गर्नु हुने स्वर्गद्वारी नगर पालिका वडा नं १का वडा अध्यक्ष मेघराज जि सि लाई धन्यवाद व्यक्त गरेका हुन
