Sinjadarpan

शनिबार, भदौ २७, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

पुल निर्माणमा भारतीय अवरोध


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, अशोज १५, २०७८

पुल निर्माणमा भारतीय अवरोध

राजविराज — नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत सप्तरीको बेल्ही भन्सार कार्यालयनजिकको मितेरी चचरी पुल (बाँसको पुल) निर्माणमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवरोध गरेको छ । सीमा क्षेत्रमा निर्माण गर्न नदिने भन्दै भारतीय सुरक्षाकर्मीले रोक लगाएपछि सर्वसाधारण पानीको बहावमा जोखिम मोलेर वारपार गर्न बाध्य छन् ।

तीन महिनाअघि चचरी भत्केपछि नयाँ बनाउन लाग्दा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका हुन् । भारतीय पक्षबाट अवरोध भएपछि ज्यान जोखिममा राखेर पानीमै आउजाउ गर्नुपर्ने अवस्था रहेको स्थानीय देवनारायण यादवले बताए । ‘वर्षौंदेखि उक्त स्थानमा चचरी थियो । अहिले फेरि निर्माण गर्न लाग्दा भारतीयले अवरोध गरिरहेका छन्,’ सीमा रक्षकसमेत रहेका देवनारायणले भने, ‘चचरी नहुँदा दुवैतर्फका सर्वसाधारण समस्या झेलिरहेका छन् ।’ खाँडो र जिता नदीको बहाव सीमाको दशगजा भएरै बग्ने गरेको र चचरीसमेत नहुँदा ओहोरदोहोर गर्नेले निकै सकस भोग्नुपरेको उनले बताए ।

नेपालतर्फ सप्तरीको सीमावर्ती क्षेत्रका बासिन्दाले दैनिक उपभोग्य वस्तुको खरिद–बिक्री गर्ने प्रमुख बजार भारतको कुनौली नै हो । दैनिक सयौंको संख्यामा नेपाली पारिको बजार र आफन्तकहाँ जाने तथा भारतीय पनि नेपाल आउँदा यही नाकाको प्रयोग गर्ने गर्छन् ।

तीन महिनाअघिसम्म उक्त स्थानमा बाँसको पुल रहेको र क्षतिग्रस्त भएपछि नयाँ बनाउन खोज्दा भारतीय सुरक्षाकर्मीले रोकेको सशस्त्र प्रहरी बल गण नम्बर ६ का सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले बताए । ‘भारतीय सुरक्षाकर्मीले माथिल्लोस्तरमा जानकारी गराउने र त्यहाँबाट आदेश आएमात्र बनाउन दिने भनेका छन्,’ उनले भने ।

‘मितेरी चचरी नहुँदा अहिले सर्वसाधारणलाई ओहोरदोहोरमा निकै समस्या भएको छ,’ तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंहले भने, ‘भारतीय सुरक्षाकर्मीले रोक्दा समस्या बेहोर्नु परिरहेको छ ।’ प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सीमा क्षेत्रमा पुल नहुँदा वारपार गर्न निकै समस्या भएको बताए । ‘एसएसबीको अवरोधबारे भारतको सुपौल जिल्लाका डीएमसित छलफल गरी निकास निकाल्ने प्रयासमा छौं,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn