Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

जनपत्रकार सङ्गठन नेपाल म्याग्दीको जिल्ला भेला सम्पन्न :अध्यक्षमा शाही ११ सदस्यी समिती गठन


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७८

जनपत्रकार सङ्गठन नेपाल म्याग्दीको जिल्ला भेला सम्पन्न :अध्यक्षमा शाही ११ सदस्यी समिती गठन

सिँजादर्पण म्यादी ।म्याग्दी जिल्लाको बेनिवजारमा जनपत्रकार सङ्गठन नेपाल म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । सङ्गठनले बेनिबजार म्याग्दीमा एक कार्यक्रम गर्दै भेला सम्पन्न गरेको हो । सम्पन्न जिल्ला भेलाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् म्याग्दी र बागलुङ जिल्ला इन्चार्ज बिप्लवको प्रमुख आतिथ्यमा सुरु भएको भेला कार्यक्रममा जनपत्रकार सङ्गठन नेपालको राष्ट्रिय सम्मेलन आयोजक कमिटीका सदस्यद्वय दोय केबी गाउँले र रमाकान्त बास्तोलाको विशेष उपस्तिथि रहेको थियो । जन पत्रकार संगठनका वारेमा भेलमा उपस्थिति सहभागि हरुलाइ जानकारि दियका थिए । भने यसै विच कार्यक्रममा वरिष्ठ लेखक, साहित्यकार तथा लेखक सङ्घका प्रादेशिक सदस्य धुर्ब्र शर्माको उपस्थिति रहेको थियो ।

जनपत्रकार सङ्गठन नेपाल म्याग्दीका निवर्तमान संयोजक बादल शाहीको अध्यक्षतामा सम्पन्न भएको भेलाले ११ सदस्यीय सङ्गठनको नयाँ कार्यसमिति चयन गरेको छ । सङ्गठनको नयाँ कार्यसमितिको अध्यक्ष बादल शाही सर्वसम्मतले चयन भएका छन् भने उपाध्यक्ष मनिसा परियार, सचिवमा मिलन बोहोरा, सह–सचिवमा बिशाल परियार कोषाध्यक्षमा अनिता र अन्य सदस्यहरूमा दलप्रसाद तिलिजा, सुमन थापा, बिक्रम बोहरा, मिडियाना बिश्वकर्मा, सपना मगर, कृष्ण राज पौडेल रहेका छन् भने यस्तै ध्रुव राज शर्मालाई समितिको सल्लाहकारमा चयन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn