Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

ओलीले एमसिसि लाइ सत्ता गठबन्धन विरुद्ध रणनिती वनाएको प्रचण्डको आरोप : सरकार संकटमा पर्न सक्ने आसंका


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, पुस ५, २०७८

ओलीले एमसिसि लाइ सत्ता गठबन्धन विरुद्ध रणनिती वनाएको प्रचण्डको आरोप : सरकार संकटमा पर्न सक्ने आसंका

सिँजादर्पण काठमाण्डौ ।यतिवेला नेपालमा अमेरिकी अनुदान सम्झौता मिलेनीअम च्यालेन्ज कर्पोरेशन एमसीसीको विषयमा लाइ लिएर सरकारमा रहेका राजनीतिदल हरुमा विभाजि मनस्थितिमा प्रस्तुत हुने देखियको छ । नेपालमा एमसिसि सदनमा वाट पारित गर्नेकी नगर्ने भन्य विषयमा पनि एमात नभएका वेला राजनीति दलहरुका शिर्षस्त नेताहरु पनि फरक मत रहेको देखिन्छ । हिजोवसेको संयुक्त राजनीति दलको वैठकमा एमाले भने उपस्थिति भयन ।

ओलीको वैठकामा अनुउपस्थिति भएपछि नेताहरुमा संका उत्पन्न भएको प्रस्ट चित्र देखिन्छ । उता एमसीसी सम्झौता सत्ता गठबन्धनविरुद्ध ओलीले एमसीसीलाई रणनीतिको रूपमा प्रयोग गरेको आरोप छ । यसै कारण कारण सत्ता गठबन्धन नभत्किने सत्तारूढ दलका नेताहरूले दाबी गरेका छन्।नेपाल र अमेरिकाबीच भएको झन्डै ६० अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौताबारे अध्ययन गर्न तीनसदस्यीय समिति बनाएको एक दिनपछि नेताहरूको त्यस्तो धारणा आएको हो।संसद्‌बाट एमसीसी अनुमोदन गर्ने विषयबारे सत्ता गठबन्धनभित्र मतभेद छ र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कैयौँ नेताहरूले परिमार्जन गरेर मात्रै उक्त सम्झौता अनुमोदन गरिनुपर्ने धारणा राखिरहेका छन्।

यसअघि नै अमेरिकी सरकारले एमसीसी कम्प्याक्टको संशोधन तत्काल सम्भव नभएको बताइसकेको छ।
के भने प्रचण्डले गत वर्ष पुस ५ मा तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको एक वर्ष पुगेको सन्दर्भमा सोमवार आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष ओलीलाई आरोप लगाउँदै उनले एमसीसीलाई रणनीतिका रूपमा प्रयोग गरिरहेको दाबी समेत गरे।सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी यथाशीघ्र अनुमोदन गर्न घच्घच्याइरहेको बेला प्रचण्डको यस्तो भनाइ आएको हो।
प्रचण्डले एमसीसी सहितका विषयलाई समातेर प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन भत्काउन खोजेकोू आरोप लगाउँदै त्यसप्रति आफूहरू सतर्क भएको टिप्पणी गरेका छन्।अहिले पनि उहाँले लगातार सदन अवरूद्ध गर्नुको पछाडि उहाँले सर्त राख्नुभएको तपाईँ हामीले सुनेका छौँ।
गठबन्धन टुट्छ भने उहाँले नेपाली कांग्रेसलाई एकलौटी सरकार बन्न दिने। यदि नेपाली कांग्रेसले गठबन्धन छाडेर एमालेसँग मिल्न जाने हो अथवा एमालेको समर्थन लिन जाने हो भने नेपाली कांग्रेसलाई एकलौटी चलाउन दिने। एमसीसी पारित गर्न सरकार सामु तीन अड्चन एमाले अनुपस्थित सर्वदलीय बैठक एमसीसीबारे सहमति जुटाउन असफलभएका छन । केहि साना दल हरु नेपाल भजदुर किसान पार्टी लागयतले यसको खारेज हुनु पर्ने वताएका छन ।

उता लामो समय देखि एमसिसिको विरोध गदै आयको विप्लवले नेतृत्व गरेको नेकपाले सडक वाटै विरोध गदै आएकोछ । नेकपा , नेकपा क्रन्तिकारी माओ वादी पार्टी , वैज्ञानीक समाजवादी पार्टी लगाएत ६ कम्युनिस्ट पार्टी हरु भने एमसिसिको खरो विरोधमा उत्रियका छन । अमेरिकाको रणनिती जसरी पनि असफग गर्नुपर्नेमा नेकपा रहेकोछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn