Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

विप्लब नेकपा लगाएत ८ वाम राजनीति दल हरुले गरे एमसिसि बिरुद्ध विरोधसभा : चर्को विरोधका कारण संसद भवन थर्कमान


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, पुस ६, २०७८

विप्लब नेकपा लगाएत ८ वाम राजनीति दल हरुले गरे एमसिसि बिरुद्ध विरोधसभा : चर्को विरोधका कारण संसद भवन थर्कमान

सिँजादर्पण काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी ,नेकापा माले , नेकापा क्रन्तिकारी माओवादी ,वौज्ञानिक समाजवादी पार्टी सहित आठ दलीय संयुक्त मोर्चाले आज काठमाण्डौको माइतीघर मण्डलावाट एमसिसिको विरोधमा नारावाजी गदै वानेश्वरमा पुगेर कार्यक्रमको औपचाचरिक रुपमा सुरुवात भयको छ । नेकपाका नेता चिरन पुनले संयुक्त विरोध कार्यक्रमको संञ्चालन गरेका छन ।देउवा नेतृत्वको गठबन्धन सरकारले षड्यन्त्रपूर्वक संसद्‌बाट राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्न लागेपछि नेकपासहित आठ दलीय मोर्चाको निस्कर्ष छ ।

एमसिसिको चर्को विरोधमा उत्रेका सरकार वाहिर रेहेका नेकपा लगाएत ६ दल हरुले यसअघि मङ्सिर २८ गते पनि एमसीसीविरुद्ध संसद् भवन घेराउ गरेका थिए । घेराउ कार्यक्रममाथि दमन गर्दै सरकारले नेकपाका प्रवक्ता प्रकाण्डलगायत कयौँ प्रदर्शनकारीलाई घाइते बनाउनुका साथै असीजनाको हाराहारीमा नेता–कार्यकर्तालाई गिरफ्तार भएका थिए । राजनीतिक दलहरूको सङ्घर्षका कारण २८ गते सरकारले उक्त सम्झौता पारित गर्न सकेको थिएन ।

पुस ६ गते अर्थात् आज संसद् भवन घेराउसहितको सङ्घर्ष घोषणा गर्दै आठ दलरमोर्चाले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध देशभर सशक्त आन्दोलन गर्ने निर्णय गरी विज्ञप्ति जारी गरेका थिए । आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ८ पार्टीले भनेका थिए, ‘गत मङ्सिर २८ गते नै संसद्‌बाट पारित गराउने देउवा सरकारको योजना जनताको सङ्घर्षको तागतले असफल भएपछि पुस ६ गते बोलाइएको संसद् बैठकबाट जुनसुकै अवस्थामा पनि पारित गराई लागू गर्ने दुस्साहसपूर्ण हर्कतमा देउवा सरकार भएकाले त्यसलाई असफल पार्न सङ्घर्षको थप कार्यक्रम घोषणा गरेका छौँ ।’

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको थियो, ‘एमसीसी सम्झौता र त्यसलाई नेपालमा कार्यान्वयन गर्ने षड्यन्त्रका विरुद्ध नेपाली जनता अविराम आन्दोलित छ । पछिल्लो शेरबहादुर देउवा सरकारले संसद्को आकस्मिक बैठक बोलाएर पारित गराउने रणनीति बनाएपछि हामी ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चा संयुक्त आन्दोलनमा छौँ । गत मङ्सिर २८ गते नै संसद्‌बाट पारित गराउने देउवा सरकारको योजना जनताको सङ्घर्षको तागतले असफल भएपछि पुस ६ गते बोलाइएको संसद् बैठकबाट जुनसुकै अवस्थामा पनि पारित गराई लागू गर्ने दुस्साहसपूर्ण हर्कतमा देउवा सरकार भएकाले त्यसलाई असफल पार्न सङ्घर्षको थप कार्यक्रम घोषणा गरेका छौँ । उक्त सङ्घर्षको कार्यक्रमलाई भव्य रूपमा सफल पार्न कम्युनिस्ट क्रान्तिकारीहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्तहरू र आमनेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।’

विज्ञप्ति जारी गर्नेहरूमा विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह, महामन्त्री नेपाल कम्युनिस्ट पार्टी ९मसाल०, मोहन वैद्य ‘किरण’ महासचिव नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी०, सी।पी। मैनाली, महासचिव नेपाल कम्युनिस्ट पार्टी ९माले०, ऋषि कट्टेल, अध्यक्ष नेपाल कम्युनिस्ट पार्टी, सी।पी। गजुरेल अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, चित्रबहादुर के।सी। अध्यक्ष, राष्ट्रिय जनमोर्चा, नेपाल र आहुती संयोजक वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल रहेका छन् ।
आन्दोलनकारी दलहरुवाट एमसिसिको विरोधमा पाटीका प्रतिनिधि हरुले मन्तव्य राखेका छन ।यसैक्रमामा नेकपाका अध्यक्ष ऋषि केलले भने एमसिसिको विरुद्ध सवैले आवज उठाउन आवश्यका भयको उनको भनाइ छ ।

नेकपा मालेका महासचिवले सिसि मैनालीले भने नेपाल रनेपालीका लागि एमसिसि हितमा नभयको प्रस्ट पारेकाछन । यदि देउवा सरकार ले यो प्रोजेक्ट लागु गरे पछि नागरिकहरुले दुरघटना व्यहोर्नु परको उनको तर्क रहेको छ । नेपाललाइ विदेशमखि वनाउने मुख्य माध्याम रेहेको वाताए ।

वौज्ञानीक समाजवादी व्यवस्थाका अध्यक्ष आहुतीले मन्तव्यको क्रममा भने कि नोपल मा विभिन्न वाहानामा अमेरिकि प्रजोक्टले नेपाल प्रवेश गर्न खोजेको आरोप लगाए यसलाइ नेपाल वाटै हटाउनु पर्ने यदि यसलाइ नेपालीले समयमानै विचार नपुगाय देशमा ठुलो दुरघटना हुने उनको तर्क छ ।

कार्यक्रमा नेकापाका प्रभावशाली नेता धर्मेन्द्र वास्तोला कन्चनले यदि नोपलमा एमसिसि पास गरे सरकार विकास नभै विनास तिर देश वर्वाद गर्ने वताए । यस्तो अवास्था आउन नदिन सवै सचेत रहन आग्रह गरेका छन । नेपाल स्वातन्त्र मुलुक भएकोले कसैको हस्तक्षप मन पादैन यदि यस्तो भयमा नेपाली हरुले अमेरिकालाइ धुलो चटायर पठाउने वास्तोलाले वाताएl

नेकपा क्रन्तिकारि माओवादी पाटीका नेता सिपि गजुरेलले भने देउवा सरकार ले हाम्रो टाउकाको मोल तोकेका थिए तर प्रचण्ड हरु आज उतै तिर साटगाठ गदैछन देशको माया उनीहरुलाइ छैन वारु सत्ता वचाउन तिर लागेका छन । केहि दल हरुले एमसिलाइ संसोधन गरेर पास र्गे भने भने केहिले पास र्नुपर्नेैमा जोडदियका छन । डा. वावराम जस्ता मानिस हरुले यसको समर्थन गरेका छन । तर साना दल नेपाल मजदुर किषन पाटीले पुर्ण रुपमा विरोध जनाएको छ । ठुला दल लाइ किन टाउको दुखेको छ भन्ने उनको तर्क छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn