Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

गायिका लता मंगेशकर अस्पतालको आइसियुमा भर्ना, यस्तो छ स्वास्थ्य अवस्था


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, पुस २७, २०७८

गायिका लता मंगेशकर अस्पतालको आइसियुमा भर्ना, यस्तो छ स्वास्थ्य अवस्था

 

काठमाडौ । भारतीय विख्यात गायिका लता मंगेशकर अस्पताल भर्ना भएकी छन् । उनलाई कोभिड पुष्टि भएको छ । स्वास्थ्यमा समस्या उत्पन्न भएपछि लतालाई अस्पताल भर्ना गरिएको हो । भारतीय मिडियाले मंगेशकरलाई सामान्य लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको एएनआईले जनाएको छ ।

मंगेशकरलाई आईसीयूमा राखिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । मंगेशकर यसअघि सन् २०१९ को सेप्टेम्बरमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् । लता मंगेशकरकी भतिजी सृष्टिले उनलाई अस्पतालमा भर्ना गरेको तथ्यलाई पुष्टि गरेकी छिन् । चर्चित गायकलाई आईसीयूमा भर्ना गरिएको छ । लता मंगेशकरमा कोरोनाको कम लक्षण देखिएको फ्यानका लागि राहतको कुरा हो । लता मंगेशकरको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

लता मंगेशकरलाई कोरोना भएको जानकारी आएपछि बलिउड करिडोरमा हलचल मच्चिएको छ । सेलिब्रेटीहरू सहित फ्यानहरूले आवाज नाइटिंगेल लता मंगेशकरको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

कोभिड भाइरसले सबैभन्दा बढी भारतको महाराष्ट्र र मुम्बईमा असर पारेको छ । सोमबार महाराष्ट्रमा ३३ हजार ४७० नयाँ संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ । जसमध्ये १३ हजार ६४८ केस मुम्बईमा मात्र भेटिएका थिए। त्यहाँ कोभिडबाट ५ जनाको मृत्यु भएको छ । बलिउड र टिभी जगतका धेरै सेलिब्रेटीहरु कोरोनाको च पे टा मा परेका छन् । धेरै निको भएका छन् र धेरै अझै पनि भाइरस विरुद्ध ल डि रहेका छन्।

लता मंगेशकरलाई धेरै पुरस्कारले सम्मानित गरिएको छ
२८ सेप्टेम्बर १९२९ मा जन्मिएकी लता मंगेशकर देश तथा विदेशमा लोकप्रिय छिन् । लता मंगेशकरले संगीत जगत र भारतीय फिल्म उद्योगमा महत्त्वपूर्ण योगदान दिएकी छन्। लता मंगेशकरलाई उनको योगदानको कारण धेरै सम्मानजनक पुरस्कारले सम्मानित गरिएको छ। लता मंगेशकरलाई भारत रत्न, दादासाहेब फाल्के अवार्ड र धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित गरिएको छ। उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि समावेश छ ।

९२ वर्षीया मंगेशकरलाई आफ्नो जीवनकालमा एक हजारभन्दा बढी हिन्दी सिनेमाका गीत गाएकी छन् । उनी नेसनल फिल्म अवार्ड‚ दादासाहेब फाल्के अवार्ड र भारत रत्नसहित दर्जनौं पुरस्कारबाट सम्मानित भएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn