सिँजादर्पण काठमाण्डौ ।। काठमाण्डौ राजधानीमा दिनप्रतिदिन कोरोनाको जोखिम वढेपछि विद्यार्थी हरुलाइ पठनपाठन गर्न समस्या भयको छ । कतिपय विद्यार्थीका परिक्षा भयकाले परिक्ष गर्न जटिल समस्या भयको छ । सरकारले विद्यालय हरु माघ १५ सम्म अनिश्चित स्कुल वन्द गर्ने सुचना गरेको थियो । त्रिभुवन विश्वविद्यालयले पनि सञ्चालन गर्ने वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म का लागि स्थगित गर्ने निर्णय गरेको छ।
बिहीवार एउटा सूचना प्रकाशित गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उपत्यका र बाहिरका अधिकांश केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी र प्राध्यापक पनि सङ्क्रमित भएकाले त्यस्तो निर्णय लिइएको जनाएको छ। ेिशक्षा शास्त्रको डिन कार्यालयले पनि सामान्य सेवा वन्द गरि अतिआवश्क काम अनलाइनमाध्याम वाट गर्न सुचना जारि गरेको छ ।
