Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

मुस्कान खातुनको जीवन कथामा आधारित चलचित्र निर्माणका लागि : वीरगञ्ज महानगरपालिकाले पाँच लाख सहयोग गर्ने


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, माघ ८, २०७८

मुस्कान खातुनको जीवन कथामा आधारित चलचित्र निर्माणका लागि : वीरगञ्ज महानगरपालिकाले पाँच लाख सहयोग गर्ने

धर्मेन्द्र शाह
सिँजादर्पण काठमाण्डौ ।। एसिड आक्रमणमा परेकी वीरगञ्जकी किशोरी मुस्कान खातुनको जीवनकथामा आधारित रहेर चलचित्र निर्माणका लागि
वीरगञ्जमहानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । चलचित्र ‘मुस्कान’ का लागि नगरप्रमुख विजय सरावगीले मंगलबार फिल्म निर्माता रमित ढुंगानालाई पाँच लाखको चेक हस्तान्तरण गरे । रमित ढुंगाना फिल्म प्रडक्सन प्रालिले एसिड आक्रमण घटनासँग जोडेर मुस्कानको बायोपिक चलचित्र बनाउन लागेको जनाए । नगर प्रमुख सरावगीले वीरगञ्जकी छोरीको जीवनीमा सामाजिक सन्देश दिने फिल्म बन्न लागेकोले सहयोग गरेको बताए ,वीरगञ्जकी छोरी मुस्कान खातुनको बारेमा फिल्म बन्न लागेको रहेछ, एसिड आक्रमणविरुद्धको सन्देश दिने भएकोले महानगरले सहयोग गरेको हो’ उनले भने ।

वीरगञ्जकी मुस्कान खातुनमाथि ०७६ भदौ २० गते बिहान रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो । एसिड आक्रमणबाट मुस्कानको अनुहारको एकातर्फको भाग जलेको छ । यसअघि माया नमार, बुद्ध वर्न इन नेपालजस्ता फिल्म निर्माण गरिसकेका ढुंगानाले ‘मुस्कान’ चलचित्र बनाउन लागेका हुन् । निर्माता ढुंगानाका अनुसार मुस्कान खातुनलाई सहयोग गर्ने उद्देश्यले ‘बुद्ध वर्न ईन नेपाल’को काठमाडौंमा च्यारिटी शो राखिएको थियो ।

त्यही समयमा मुस्कानको बारेमा पनि फिल्म बनाउने सोच आएको उनको भनाइ छ । च्यारिटी शोबाट उठेको ५० हजार रुपैयाँ मुस्कानको उपचारका लागि सहयोग गरिएको उनले बताए । फिल्म बनाउन एक करोड खर्च हुने अनुमान गरेका छौं, स्क्रिप्ट तयार छ । वीरगञ्जकै चेली भएकोले महानगरपालिकाको पनि स्वामित्व रहोस् भनेर सहयोग माग गरेका थियौं ढुंगानाले भने, पाँच लाख रुपैयाँ दिनुभएको छ । अन्य आवश्यक सहयोग गर्ने आश्वासन पाएका छौं ।’जथाभावी एसिड बिक्री बन्द होस्, कसैलाई पनि एसिड आक्रमण नहोस् भनेर सन्देश दिन फिल्म बनाउन लागिएको उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn