सिँजादर्पण काठमाण्डौ।।पछिल्लो समय मुलकुमा विभिन्न यौन हिँसाका घटनाहरु घटेदै गएका छन तर सरकारका गतिविधि भने कछुवाको गतिमा काम गरिरहेकोछ । मोरङ जिल्ला स्थित लेटाङ नगरपालिका को वडा नं५ मा रहेको शिक्षा विकास माविमा सामाजिक विषय अध्यापन गराउदै आएका शिक्षक मनोज पौडेलल लाइ सोही विद्यालय अध्ययन गर्ने एक जना छात्रा यौन दुरव्यभार गरेको घटना सार्वजनिक भएकोछ ।
यसै घटनालाइ लिएर विप्लव नेकपा निकट अखिल (क्रन्तिकारी)छात्रा विभाग बागमति प्रदेशले विरोघ जनाउदै विज्ञप्ती मार्फत मुलुकमा भए गरेका सवैखाने महिला माथि हुने यौन दुरव्यभार र वलात्कारका घटना हरुलाइ वन्द गर्न पर्नु पर्ने भन्दै त्यसलाइ रोक्न र नागरिक हरुलाइ सचेत वनाउन संगठनकी संयोजक तारा संज्यालले यहि चैत्र १३ गते वाट १६ गते सम्म संघर्षका कार्यक्रम सर्वजनिक गरेको पे्रस विज्ञप्ति मार्फत जनकारि दिएकी हुन ।

