सिँजादर्पण,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसम्पर्क विभाग प्रमुखमा भीमबहादुर शाहीलाई मनोनयन गरेको छ ।राप्रपाका केन्द्रीय सदस्य समेत रहेका शाहीलाई पार्टीले विभागको प्रमुखमा मनोनयन गरेको हो ।
विगत लामो समय देखि नागरिक समाज, भ्रष्टाचार विरोधि आन्दोलन, नेपाल का लागि नेपाली अभियान चलाउदै आएका र हाम्रो नेपाल हामी नेपाली अभियानमा महासचिव समेत भएका शाही राप्रपा मा संयोजन भएसंगै केन्द्रीय सदस्य पछि हाल राप्रपा को केन्द्रीय जनसम्पर्क विभाग प्रमुख मा मनोनयन हुनु भएकोछ ।आगामी दिनमा देशव्यापी रुपमा यो विभाग सशक्त गराउने समेत जानकारी गराउनु भएकोछ ।
