Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

युवा जनस्वयंसेवक नेपालका अध्यक्ष भट्टले पेस गरे प्रधानमन्त्रीलाई ३५ बुँदे मागपत्र


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, साउन २५, २०७९

युवा जनस्वयंसेवक नेपालका अध्यक्ष भट्टले पेस गरे प्रधानमन्त्रीलाई ३५ बुँदे मागपत्र

सिँजादर्पण काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमतंं)को सहायक संगठन युवा जनस्वयंसेवक नेपाल ले प्रधानमन्त्री शेरबहादुर देउवालाई मिटरब्याजीहरूमाथि कारबाही गर्नुपर्नेलगायत ३५ बुँदे मागपत्र पेस गरेको छ ।बुधबार प्रधानमन्त्री कार्यालयमा पुगेर उक्त मागपत्र पेस गरेको युवा जनस्वयंसेवक नेपालका अध्यक्ष हरिश भट्टले बताए । यस क्रममा प्रधानमन्त्री देउवाले युवा जनस्वयंसेवक, नेपालले पेस गरेको मिटरब्याजीविरुद्ध केही निदमै कानुनी कारबाही गरिने बताएका थिए । राष्ट्र,राष्ट्रियता र जनजीविकासँग सम्बन्धित समस्या लिएर युवा जनस्वयंसेवक, नेपाल केन्द्रीय समितिले मागपत्र पेस गरेको छ । देशमा व्याप्त भ्रष्टाचार, कमिसनतन्त्र मिटरब्याज आतंक, घुसखोरी, दलाली, महिला हिंसा, जातका आधारमा भएका हिंसा विरुद्धमा मागपत्र पेस गरिएको होु अध्यक्ष भट्टले भने ।मागपत्र बुझ्दै प्रधानमन्त्री देउवाले मागपत्रप्रति सकारात्मक भएको भन्दै सम्भव भएका मागलाई यथाशीघ्र चाँडो पूरा गर्ने र नीतिगत मागहरूलाई छलफलबाट टुंग्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।तर सरकारले वास्तोला लगाएत विप्लव लाइ पक्राउपुर्जि सार्वजनिक गरेकोछ । यसको नेकपाले ३ वुदे सहमतिको ठाडो विरोध गरेको आरोप उनिहरुको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn