Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

प्रकाश फिल्म खस भाषामा अभिनय गर्न पाउदा खुसिलाग्यो :नायक खडका


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, भदौ ९, २०७९

प्रकाश फिल्म खस भाषामा अभिनय गर्न पाउदा खुसिलाग्यो :नायक खडका

सिँजादर्पण काठमाण्डौ । कर्णाली प्रदेशको जुम्लाको पतारासी गाउँपालिकाको भुगोल र स्थानिय कलाकार हरुको भरपुर प्रयाग र स्थानिय श्रोत हरुको उपयोग गरेर गाउँले परिवेशमा जुम्लाको वास्तविकता र राजनीति परिवेश माथि प्रहार गरेर यथार्थ चित्रण गरि वानाएको फिल्महो प्रकाश । बुधवार काठमाण्डौ सिटि सेन्टरको विग मार्टमा प्रकाश फिल्म सो गरियकोहो । यसन्दा पहिले जुम्लाको पातारासि गाउँपलिकामा पहिालो सो देखाइएको थियो । प्रदिप खडका मुख्य भुमिकामा छन भने आमाको भुभिकामा दिया मास्केले खेलेकी छन । मिल्मको निर्देशन निर्देशन दिनेश राउतले गरेका छन । थुप्रै पुराना कलाकार हरुको भरपुर सहभागिता छ । विशेष गरेर जुम्लाको परिवेशलाइ समेटियको प्रकाश खस भाषामा नै वनेकाले नेपाली पहिचनलाइ वचाउन निकै भुभिका खेन्ले र राजनीति चलखेलका कारण समाजमा असल मानिस हरुले पनि क्षमताको प्रयोग गर्न नपाइने रहेछ ।


नेताको चाकरी गर्नु पर्ने संस्कार लाइ वोध गारायको प्रकाश फिल्मको चरित्र देखिन्छ ।हलमा प्रकाश फिल्म हेर्न गयका दर्शकहरु भने निकै खुखि लागेको थुप्रै प्रतिक्रिया दियका छन । राप्रपाका प्रपक्ता नेता ज्ञानेन्द्रशाही , नेकपाका नेता नरेश भण्डारी अन्य कलाकार हरुले फिलिम सोचेभन्दा राम्रो पायको प्रतिक्रिया दियका छन । भाद्र १० गनतवाट प्रकाश देश विदेशका सिनेमा हलमा हेर्न पाइने भयो छ । सवैलाइ मायगरि हेरिदिन नायक खगकाले दर्शक हरुलाइ अपिल पनि गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn