Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

इन्डोनेशियाको नयाँ यौन कानुनले विदेशीहरूलाई कस्तो असर होला


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, मंसिर २६, २०७९

इन्डोनेशियाको नयाँ यौन कानुनले विदेशीहरूलाई कस्तो असर होला

सिँजlदर्पण काठमाण्डौ ।। कोभिड महामारीको भयानक असरबाट तङ्ग्रिन इन्डोनेशियाको पर्यटन क्षेत्रले सङ्घर्ष गरिरहेको छ।त्यहाँको संसद्ले हालै पारित गरेको नयाँ कानुनले विवाह इतर यौन सम्बन्धलाई गैरकानुनी बनाएपछि त्यसले त्यहाँको पर्यटन व्यवसायमा फेरि असर पुर्‍याउन सक्ने चिन्ता कतिपयले व्यक्त गरिरहेका छन्।यो विवादास्पद कानुनले अविवाहित जोडीलाई सँगै बस्न समेत प्रतिबन्ध लगाएको भन्दै आलोचकहरूले नयाँ कानुनलाई मानव अधिकारका दृष्टिले “विपत्ति”को संज्ञा दिएका छन्।कानुनको विरोधमा यो साता जकार्तामा प्रदर्शनहरू भएका छन् र त्यसलाई अदालतमा चुनौती दिने ठानिएको छ।

आगामी तीन वर्षपछि मात्रै कार्यान्वयनमा आउने संसद्ले बनाएको नयाँ फौजदारी कानुन स्वदेशी र विदेशी दुवै नागरिकहरूमा लागु हुन्छ। इन्डोनेशियामा विवाहपूर्वको यौन सम्बन्धमा जेल सजाय हुनसक्ने कानुन बनाइँदैकतारी राजपरिवार र धनाढ्यकहाँ काम गर्ने महिलाको जीवन यो कानुनबारे नजिकैको अस्ट्रेलियामा व्यापक चर्चा भएको छ र कतिपय अखबारहरूले यसलाई “बालीमा यौन मनोरञ्जन प्रतिबन्ध” शीर्षकमा समाचार प्रकाशित गरेका छन्।पर्यटनमा निर्भर अर्थतन्त्र रहेको इन्डोनेशियाका लागि कोभिड महामारी अघिसम्म अस्ट्रेलिया पर्यटकहरूको प्रमुख स्रोत थियो।बालीको न्यानो मौसममा समुद्री तटमा मदिरा पान र रातभरि पार्टीहरूका लागि हजारौँ पर्यटकहरू इन्डोनेशिया पुग्ने गर्छन्।

मानिसहरू वैवाहिक कार्यक्रम आयोजनाका लागि पनि बाली पुग्ने गर्छन्। अस्ट्रेलियामा उच्च शिक्षा हासिल गरिसकेपछि खुसीयाली मनाउन पनि बाली जाने चलन छ।धेरै अस्ट्रेलियन युवाहरूका लागि बाली सस्तो र छोटो समयमा घुम्ने गन्तव्य हो। तर पछिल्लो कानुनले भविष्यमा मानिसहरूको इन्डोनेशिया भ्रमणको योजनालाई प्रभावित गर्न सक्ने आशङ्काहरू व्यक्त भएका छन्। इन्डोनेशियामा पर्यटन सम्बन्धी फेसबुक पेजहरूमा मानिसहरूले नयाँ कानुनले उक्त देशमा घुम्न जाने विदेशीहरूलाई पार्न सक्ने प्रभावबारे चासो राखेका छन्। कतिपयले घुम्न जाँदा विवाह दर्ता प्रमाण पनि सँगै बोकेर जाने भनेका छन्।अविवाहितहरूले आफ्ना प्रेमीसँग होटेलको एउटै कोठामा बस्न नपाउने हो भने इन्डोनेशिया घुम्न नगएर अरू नै ठाउँमा जाने लेखेका छन्।

बालीको पर्यटक उद्योगलाई सखाप बनाउने राम्रो उपाय,” एक जनाले बाली ट्राभल कम्युनिटीमा लेखेका छन्। अरू कतिपयले यसमा सहमति जनाउँदै नयाँ कानुन कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गरेका छन्। नयाँ कानुनले विवाहअघि सहवास गरेको भेटिए त्यस्तो जोडीलाई एक वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था गरेको छ। लिभिङ टुगेदरमा बस्ने जोडीलाई पनि छ महिनाको जेल सजाय हुने प्रावधान छ।एकजना अस्ट्रेलियन पर्यटकको स्थानीय प्रेमी वा प्रेमिका रहेछ र उनका बुबा आमाले उनीहरूबारे उजुरी गरे भने त्यहाँ समस्या आउने भयो,” ह्युमन राइट्स वाचका वरिष्ठ अनुसन्धाता एन्ड्रेस हर्सोनोले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन एबीसीसँग भने। आगन्तुकहरूलाई धेरै चिन्ता नलिन भनिएको छ।किनभने परिवारका सदस्यले उजुरी गरेको अवस्थामा मात्रै प्रहरीले यस्तो विषयमा अनुसन्धान गर्छ र शङ्कास्पद अभियुक्तका बुबा(आमा, श्रीमान्(श्रीमती वा बालबच्चाले मात्रै उजुरी गर्न पाउँछन्।

हर्सोनो यसले निश्चित व्यक्तिहरूलाई मात्रै कानुनी दायरामा ल्याउने अर्को जोखिम रहेको बताउँछन्।“होटल वा विदेशी पर्यटकले नै प्रहरी अधिकारीहरूलाई घुस खुवाउन सक्छन् र कतिपय राजनीतिज्ञहरूले उनीहरूका विरोधीलाई जेल हाल्न सक्छन्,” उनले भने।यो कानुनबारे अस्ट्रेलियामा चलिरहेको छलफलमाझ कतिपयले भने यसबारे धेरै चिन्ता लिननपर्ने तर्क गरेका छन्।किनभने इन्डोनेशियाको प्रशासनसँग सानो झमेलामा पनि कति गम्भीर समस्या आइलाग्छ भन्ने अस्ट्रेलियनहरू सचेत छन्।इन्डोनेशियाको न्याय मन्त्रालयका प्रवक्ताले उजुरी गर्ने व्यक्ति इन्डोनेशियाली नै हुनुपर्ने भएका कारण पर्यटकहरूले यस्तो कानुनबारे चिन्ता लिनु नपर्ने जनाएका छन्। यो वर्षको जुलाईसम्म मात्रै करिब पाँच लाख पर्यटक त्यहाँ पुगिसकेका छन्। श्रोत विविसि l

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn