Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित: प्रधानन्त्री दाहालले दिए बधाइ


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २५, २०७९

रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित: प्रधानन्त्री दाहालले दिए बधाइ

सिँजादर्पण काठमाण्डौ ।। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका छन्। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उनलाई राष्ट्रपति निर्वाचित भएको प्रमाण पत्र दिएका छन्।नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल नेपालको तेस्रो राष्ट्रपति छानिएका हुन्।दुवै उम्मेदवार पूर्वमन्त्री र पूर्वसभामुख हुन्।पौडेलले ३३,८०२ मत प्राप्त गरेको अधिकारीहरूले बताएका छन्। पराजित उम्मेदवार नेम्वाङले १५,५१८ मत पाए।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई बधाई दिएका छन्।नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा बिहीवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो।मतदानमा ३३१ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी कुल ८३१ जना सहभागी भएका थिए।

पौडेललाई कांग्रेससहित नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार चयन गरेका थिए।नेम्वाङलाई एमालेको मात्र साथ थियो।राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिँदै छ।नवनिर्वाचित राष्ट्रपतिलाई सोमवार कामु प्रधानन्यायाधीशले पद तथा गोपनीयताको शपथ खुवाउने छन्।

राष्ट्रपति निर्वाचन
नेपालको कानुन अनुसार राष्ट्रपति निर्वाचनमा सर्वसाधारण मतदाताले भोट हाल्न पाउँदैनन्।निर्वाचनमा मतदान गर्न योग्य सांसदमध्ये ५१ जना सहभागी भएनन्।राष्ट्रिय प्रजातन्त्र पार्टीका र नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका थिए।स्वास्थोपचारका लागि भारतमा भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी पनि मतदान गर्न उपस्थित हुन सकेनन् भने जनता समाजवादी पार्टीका एक सांसद पनि अनुपस्थित रहे।अस्वस्थ रहेका कारण नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन पनि मतदानमा सहभागी हुन सकेनन्।निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामका अनुसार पौडेलले आफ्ना प्रतिस्पर्धी भन्दा दोब्बर भन्दा बढी मत प्राप्त गरेर राष्ट्रपति निर्वाचित भएका हुन।जम्मा २१४ जना सङ्घीय सांसद्ले पौडेललाई १६,९०६ मत दिएका थिए। एक जना सङ्घीय सांसदको मतभार ७९ कायम छ। त्यस्तै ३५२ जना प्रदेशसभा सदस्यहरूले उनलाई १८,८९६ मत दिए। प्रदेशसभा सदस्यको मतभार ४८ कायम गरिएको छ।सङ्घीय सांसद् र प्रदेशसभा सदस्य गरी पौडेलले कुल ३३,८०२ मत प्राप्त गरे।राष्ट्रपतिमा निर्वाचित हुन २६, ३१५ मत आवश्यक थियो।नेम्वाङको हकमा भने सङ्घीय संसद्का ९८ जनाले ७,७४२ मत दिए। प्रदेशतर्फ १६२ जनाले ७,७७६ मत दिए।
नेम्वाङले कुल १५,५१८ मत प्राप्त गरे। निर्वाचित नयाँ राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल लाइ नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पनि वधाइ दियका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn