Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

तिब्बती शरणार्थीलाई नक्कली बाबु बनाएर नेपाली नागरिकता दियको खुलासा


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, चैत्र ८, २०७९

तिब्बती शरणार्थीलाई नक्कली बाबु बनाएर नेपाली नागरिकता दियको खुलासा

सिजादर्पण काठमाडौं । उनलामो समय देखि नेपालका विभिन्न ठाउमा वस्दै आएका नेपालमा शरण लिइरहेका तिब्बती शरणार्थीहरुले नेपाली नागरिकता बनाएको पाइएको छ । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले चलाएको एक महिना लामो अपरेशनमा तिब्बती शरणार्थीलाई नेपाली नागरिका बनाइदिने गिरोहमा संलग्न ५ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा सक्रिय लेखापढी व्यवसायी कृष्णबहादुर कटवाल, प्रशासनस्थित क्यान्टिनका सञ्चालक विजय लामाका साथै न्युल्केश श्रेष्ठ, हिरालाल शिवकोटी र तिब्बती शरणार्थी लोप्साङ ठिन्ले छन् ।श्रेष्ठ, नेपाली नागरिकता बनाउने तिब्बती शरणार्थी ठिन्लेका नक्कली बाबु हुन् भने शिवाकोटीले वडा र स्कुलको कागजात बनाइदिएका थिए । पक्राउ परेका व्यक्तिहरुविरुद्ध नागरिकता ऐन र लिखतसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको नेपाल प्रहरीका एसपी सोमेन्द्रसिंह राठौर बताउँछन् । १० हजार नक्कली बाबु बनाएर नागरिकता दियको छ ।पक्राउ परेकामध्ये ठिन्ले तनहुँको शुक्लागण्डकी नगरपालिका–८, दुलेगौंडास्थित शरणार्थी क्याम्पमा बसोवास गर्दै आएका तिब्बती हुन् । उनीसहित सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्स शेर्पा लगायतको नागरिकता यो गिरोहले बनाइदिएको प्रहरीको आशंका छ ।
तर, प्रहरी अधिकृतहरुका अनुसार तिब्बतीलाई नागरिकता दिइएको प्रकरणको अनुसन्धान ठिन्लेले नागरिकता पाएको खुलेपछि सुरु भएको भने होइन ।
उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार अनलाइन ठगीमा समातिएका एक जना तिब्बती नागरिकमाथि सोधपुछ गर्ने क्रममा नक्कली कागजातका आधारमा नागरिकता वितरण गर्ने गिरोह समातिएको हो ।अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार एक महिनाअघि समातिएका ती तिब्बती नागरिकको साथमा नेपाली नागरिकताको प्रतिलिपि भेटिएको थियो । ‘बयान लिने क्रममा उनले एक जना व्यक्तिमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता बनाएको खुलाए’, ती अधिकृत भन्छन्, ‘सुरुमा तिब्बती नागरिकले नागरिकता बनाए भन्ने विश्वासै लागेन, पछि उनले थप विवरण पनि खुलाएपछि हो रहेछ भन्ने भयो ।’तिब्बती शरणार्थीले विचौलियासँग पुगेर नक्कली कागजातका आधारमा नेपाली नागरिकता बनाउन थालेको भेटिएको हो । नेपालमा काठमाडौंको बौद्ध, स्वयम्भु, जोरपाटी, ललितपुरको जावलाखेल, फर्पिङ, सोलुखुम्बु, पोखराको हेम्जा, छोरेपाटन, पृथ्वीचौर, ताप्लेजुङ, मनाङ, मुस्ताङ, रसुवा, बाग्लुङ लगायतका क्षेत्रमा तिब्बती शरणार्थीको बसोबास रहेको सरकारी अभिलेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn