Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

रोग प्रतिरोधात्मक क्षमता बढाउन के खाने के नखाने


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, बैशाख २५, २०८०

रोग प्रतिरोधात्मक क्षमता बढाउन के खाने के नखाने

सिँजादर्पण काठमाडौं ।। अहिले पनि कोरोनाको अन्त्य भएको छैन । यसले विकराल रूप नै लिइरहेको छ। दैनिक रूपमा ५० देिख ६० जना संक्रमितको संख्या बढ्दै गएको छ । त्यसको लागि हामीले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन निकै आवश्यक रहेको छ । यो गर्मी मौसम हो। यो मौसममा रोग प्रतिरोधात्मक क्षमता कम हुने र विभिन्न प्रकारका संक्रमित रोगका साथै परजीवीको टोकाइबाट लाग्ने रोग लागि रहन्छन् । यी रोगबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउनु निकै आवश्यक रहेको छ ।

चिकित्सकको भनाइअनुसार हामीले खानपानमा त्यस्ता खानेकुरा समावेश गर्नुपर्छ जुन खानेकुराले शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास होस् । रोगसँग लड्ने क्षमता कमजोर भयो भने कुनै पनि रोगले छिट्टै आक्रमण गर्छ । रोगसँग लड्ने क्षमता बलियो भयो भने कोरोना जस्ता भाइरससँग शरीरले सजिल्यै लड्न सक्ने चिकित्सको भनाइ छ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन खानामा के के समावेश गर्ने

रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपानमा विशेष ख्याल गर्नुपर्छ । के खाँदा रोग प्रतिरोधी क्षमता बढाउन सकिन्छ भन्ने विषयलाई बुँदागत रुपमा यसरी उल्लेख गर्न सकिन्छ।
– कालो दालमा प्रचुरमात्रामा प्रोटिन हुनेगर्छ । त्यसकारण कालो दाललाई राम्ररी पकाएर खाँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
– फर्सीको वियाँमा म्याग्नेसियम, सेलेनियम, प्रोटिन र मिनिरल पाइन्छ । त्यसैले यसको सेवन निकै लाभदायक मानिन्छ ।
– पुदीनाको पातमा भिटामिन सी, क्याल्सियम र फस्फोरससमेत पाइन्छ । यसको सेवनले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ ।
– पालकमा आइरन, भिटामिन र फाइबर पाइन्छ । यसलाई तरकारी, सुप, सलाद र जुसको रुपमा खाँदा यसले रोग प्रतिरोधात्मक क्षमता विकास गर्छ ।
– हामीले जहिले खाना पकाउँदा धेरै प्रकारका तेलको प्रयोग गर्छौँ । त्यसको सट्टामा नरिवलको तेलको प्रयोग गर्ने गर्नुपर्छ । नरिवलको तेलको सेवनले शरीरलाई फाइदा मात्रै पुग्दैन यसले शरीरलाई विभिन्न रोगसँग लड्न पनि मजबुत बनाउँछ ।
– पहेंलो एक कप मकैमा १५।६ ग्राम प्रोटिन हुने गर्दछ । साथै मकैमा प्रचुर मात्रामा फाइबर, मिनिरल र क्याल्सियम हुनेगर्छ । – भुटेको मकैमा फाइबरको मात्रा अत्यधिक हुन्छ । यसले पाँचन प्रणालीमा सुधार गर्छ । भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको समेत समस्या हुँदैन ।
– माछामा प्रचुर मात्रामा प्रोटिन मिल्छ । अण्डामा प्रोटिन र पोषण पाइने हुदाँ दिनैपिच्छे खान सकिन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन कस्तो व्यायम गर्ने रु
– हरेक दिन एक घन्टा शरीरबाट पसिना निस्कने गरी व्यायाम गर्नु राम्रो हुन्छ।
– व्यायाममा बिहान स्वच्छ हावामा एक घन्टा हिँड्न सकिन्छ।
– योग व्यायाम, सूर्य नमस्कार, पेटको व्यायाम, कब्जियत हटाउने आशन, शव आशन र प्राणायम गर्न सकिन्छ । जसले शरीरलाई बलियो र तगडा बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमतामा वृद्दि गर्छ ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn