Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सूचना र प्रविधिको प्रयोग गर्दै प्रहरी सेवालाई प्रभावकारी बनाउन आवश्यकछ  : मुख्यमन्त्री जम्कट्टेल


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, अशोज ३०, २०८०

सूचना र प्रविधिको प्रयोग गर्दै प्रहरी सेवालाई प्रभावकारी बनाउन आवश्यकछ  : मुख्यमन्त्री जम्कट्टेल

सिँजादर्पण हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रहरी सेवालाई जनमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले बदलिँदो अवस्थाअनुसार सूचना र प्रविधिको प्रयोग गर्दै प्रहरी सेवालाई अब्बलसँगै प्रहरीमा रूपान्तरण आवश्यकभएको बताउनुभयो ।

६८ औँ प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले मङ्गलबार यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सरकार र सुरक्षा निकायबिचको सम्बन्ध सुदृढ हुनुपर्ने बताउनुभयो ।

उहाँले सूचना र प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोगले संसारलाई अलग्गै बनाएकाले र सकारात्मकभन्दा नकारात्मक विषय छिटो आउने भएकाले प्रहरीलाईसमेत शान्ति सुरक्षा कायम गर्न चुनौती बनेको भन्दै प्रहरी सङ्गठनलाई समयअनुसार रूपान्तरण गर्नु आवश्यक भएको बताउनुभयो ।

उहाँले सीमित साधन र स्रोतबिच नेपाल प्रहरीले अनुसन्धान, कारबाही र शान्ति सुरक्षामा निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्दै प्रहरीको सेवालाई सुदृढ र प्रभावकारी बनाउन प्रदेश सरकारले सहयोग गर्दै आएकोमा आगामी दिनमा पनि निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले वर्तमान व्यवस्थाप्रति सबैले अपनत्व ग्रहण गर्नुपर्ने बताउँदै अहिलेका राजनीति ट्रयाकमा रहेको र बाहिर नगएको बताउनुभयो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रहरी सङ्गठनलाई अझ सुदृढ, सक्षम र जनमैत्री बनाउँदै लैजानु आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडा प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रदेशमा प्रहरीको भौतिक पूर्वाधारलगायतका क्षेत्रमा प्रदेश सरकारको सहयोग महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn