सिँजादर्पण काठमाण्डौँ । कीर्तिपुरको त्रिवि नजिक रहेको लेवोरेटरी माविमा आज विभिन्न कार्यक्रम गरि अविभावक दिवस मनायका छन । कार्यक्रममा पुर्व विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ द्धारा पानसमा वत्तिवालेर कार्यक्र उद्घाटन गर्नुभएको हो । कार्यक्रमका अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. वालगोपाल व वैद्य ले गर्नु भएको हो। अन्य अतिथि एपिएफ कीर्तिपुरका प्रहरी प्रमुख लगाउत अन्य व्यक्तित्वको उपस्थिति रहेको छ । अतिथि सहभागिहरुलाइ स्वागत मन्तव्य द्धारा स्वागत भाषण गदै विद्यालयको प्रगति उन्नति गर्न अभिभावक हरुको महत्वपुर्ण भुमिका रहेको भन्दै लेवोरटरीका पृन्सिपल डा .लाक्पा सेर्पाले आआफ्नो भनाइ राखेका हुन । लेवोरेटरि स्कुल अरु विद्यालय भन्दा फरक रहेको र अन्तराष्ट्रिय स्तरको पठनपाठन गदै आयको शेर्पाले वाताए । विदलयलाइ आइएसो प्राप्ता भएकोलो अवदेखि मार्कसिटमा पनि उल्लेख हुने उनले जानकारी दिएका छन ।
विद्यालायको एतिहासिक पृष्ठभुभि वारे वताउदै कार्यक्रमका प्रमुख अथिति पुर्व शिक्षा मन्त्री समेत रहेका श्रेष्ठले भने (लेवरटरी मावि ले आजयहा सम्म आइपुग्न निकै संघर्स गर्नु परेको वताए आफु गुठियार सदस्य समेत रहेकाले विद्यालको लागि निकै मिहनत गरि यो अवस्था सम्म पुगाउन सफल भएको वताए । विद्यालयका पृन्सिपल लाक्पा सेर्पाको निकै प्रसंसा समेत गर्न पछि नपरेका श्रेष्ठ विद्यालय व्यवस्थापन समितिका अध्यक्षको पनि भुमिका निकै महत्वपुण रहेको अभिव्यक्ति दियका छन । य ेविद्यालयले ठुला व्याक्तित्व जन्माउन सफल भएको प्रसंग पनि राख्नु भएको छ । विद्याथी द्धारा विभिन्न संस्किृति झल्कीने नाचगन तथा नाटक प्रस्तुत गरि अभिभावक हरुलाइ भरपुर मनोरञ्ज दियका छन । विदेशि शिक्षक द्धारा गित प्रस्तुत गरि कार्यक्रमलाइ थप रमाइलो वनाएका थिए ।व्यवस्थापन समितिका अध्यक्ष डा वालगोपाल वैद्यले सवैलाइ धन्यवा दियर अभिभावक दिवस समापन गरेका हुनl

