Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

उद्योगमैत्री वातावरण वनाउन गर्न द्योगी व्यवसायीहरूको माग


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, जेष्ठ २१, २०८१

उद्योगमैत्री वातावरण वनाउन गर्न द्योगी व्यवसायीहरूको माग

सिँजादर्पण हेटौँडा । बागमती प्रदेशका उद्योगी व्यवसायीहरूले प्रदेशमा उद्योगमैत्री वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय बागमती प्रदेश हेटौँडाको आयोजना तथा बागमती प्रदेश उद्योग वाणिज्य महासङ्घको समन्वयमा आइतबार सम्पन्न उद्योग व्यवसायसँग सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा आर्थिक मन्दीको असरको चपेटामा रहेका उद्योगीहरूलाई सहुलियत हुने प्रकृतिका कार्यक्रम ल्याउन उनीहरुले माग गरेका हुन् ।

सङ्घीय सरकारले बजेटमा उद्योगी व्यवसायीका सवालमा समेट्न नसकेका विषयहरू प्रदेश सरकारले सम्बोधन गर्नुपर्ने उनीहरुले बताए । उनीहरूका अनुसार बागमती प्रदेशभित्र रहेका ३ वटा औद्योगिक क्षेत्रको विकास र व्यवस्थापनमा प्रदेश सरकारले भूमिका खेल्नु पर्नेछ । उद्योगलाई आवश्यक कच्चा पदार्थको आपूर्ति तथा उत्पादित बस्तुको सहज बजारीकरणमा सरकारले उद्योगी व्यवसायीहरूलाई सघाउनुपर्ने उनीहरूको भनाइ छ ।

कार्यक्रममा सहभागिताका तर्फबाट धारणा राख्दै उद्योगी तथा व्यवसायीहरूले विदेशबाट आयात हुने बस्तुसँगै नेपाली उत्पादनले मूल्यमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेकाले भन्सार विन्दुमा उत्पादित वस्तु तथा कृषि उपजमा कडाइ गर्नुपर्ने बताए ।

‘राज्यले उद्योग सञ्चालन गर्ने होइन । उद्योग सञ्चालन र लगानीको वातावरण निर्माण हो । हेटौँडा कपडा उद्योग सेनालाई चलाउन दिने सरकारको नीति विरुद्ध उद्योग वाणिज्य सङ्घले आवाज उडाउनुपर्छ’ उनीहरुले भने, ‘उद्योगीलाई उद्योग स्थापनाको लागि सहज रूपमा जग्गा उपलब्ध गराउनुपर्छ । उद्योग दर्ता, नवीकरण तथा कर प्रणालीमा रहेको प्रशासनिक झन्झटलाई सरकारले सहजीकरण गर्नु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn