Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कनकासुन्दरी गाउँपालिका अध्यक्ष आचार्य आव २०८१। ०८२माथि सल्लासुझाव दिन वडा.न ४मा


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, असार ११, २०८१

कनकासुन्दरी गाउँपालिका अध्यक्ष आचार्य आव २०८१। ०८२माथि सल्लासुझाव दिन वडा.न ४मा

सिँजादर्पण जुम्ला । कनकासुन्दरी गाउँपालिकाको आव २०८१। ०८२को लागि वडा न४को हाटसिँजामा अन्तरक्रिया तथा छलफल कार्यक्रम भएकोछ । वडाका अध्यक्ष धनमान सिँह हमालले कार्यक्रमको अध्यक्षता गरेका छन । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष दामोदर आचार्य विषेस अतिथि भैर वहादुर वुढा , पुर्व जिल्ला समन्वय समितिका सदस्य नरवहादुर घर्ती,ईप्रकाका प्रमुख लश्मि प्रर्साद आचार्य ,सदस्य दलित महिला सदस्य विजैपुरा कामी ,महिला ,सदस्य नानिमैया हमाल,रन्नपति वुढा, चन्द्र वहादुर वुढा , वयवृद्ध दिपचन्द्र आचार्य ,गोविन्द वुढा,आइएन एफका प्रतिनिधि सुसान्त विटालु, राजनीति दलका प्रतिनिधि नेका वाट अग्नी हमाल , माओवादी वाट मान व जिसी , नेमकिपाका लाल वहादुर , वुढा लगायत वडाका भद्र व्यक्तिको समेत उपस्थिति रहेको छ ।


कार्यक्रममा नितिकार्यक्रमको योजनामा थप वडा स्तरका नयाँ योजना माग गर्नका लागि विभिन्न सुझाब दिएका छन ।
सुझव दिनेमा लाल व वुढा , नरवहादुर घर्ती,ले वजेटलाइ प्रभावकारी हुनकालागि तिनै तहको योजनामा पहुच हुनुपर्ने वताए । ईप्रकाका प्रमुख लाश्मि प्रसाद आर्चालेले हाटसिँजा इप्रका निकै पुरानो भएको र गाडि लिनका लागि वाटो नहुदा वस्तीमा जान समस्या भएको र इन्टरनेटको समस्या रहेकोले वडा तथा गाउँपालिकामा माग गरेका छन । भुइसेरी पक्की पुल वनिसक्यो उत्पादनमा जोड दिन र वस्तुलाइ वाहिर पठाउने वस्तु उत्पादन गर्ने योजाना वनाउन वृद्ध दिपचन्द्र आचार्यले सुझाव दिए।
कार्यक्रममा सहभागिहरुको प्रश्नको जवाफ दिदै कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष एवं कार्यक्रमाका अध्यक्ष दामोदर आचार्यले नयाँ आव २०८१। ०८२ नितिकार्यक्रम योजना तर्जुमामा सवैको सुभmाव आएको त्यसलाइ का¥यान्वयन गर्न सवैको सहयोग रेहेको वताए । वजेट घटेर आएपछि अहिले ठुलायोजना वनाउन किकै समस्या हुने देखिने र वडान ४लाइ विषेस कृषिपकेट क्षेत्र वनाउन सकिन्छ । व्यवसायिक रुपमा सामुहिक खेति गर्ने हरुलाइ पालिकाले सहयोगर्ने वताए ।
अहिले पालिकामा स्वास्थ्य उपचार गर्नकालागि औषधि प्रयाप्त रहेको छ भने हाटसिँजा हेपोमा वढीकर्मचारी रहेका छन । डाक्टरका लागि आफुले स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाइ भनेको वताए । १५ सैयाको अस्पताल निर्माण भएपनि ५ जना विषसज्ञ ल्याउने पनि जानकारी गरेकारी गरेका छन । वडा पलिकामा कसैलाइ डाइलोसिस र अन्य क्यान्सरका विरामि भए ५०प्रतिशत खर्च पालिकाले दिने वताए ।

वडा न४का अध्यक्ष हमालले पालिकाका अध्यक्ष आचार्यको प्रतिवद्धता लाइ केन्द्रीत गदै वडामा थुपैकाम भएको वताए । पर्यटकलाइ राराजान चिनाउन ठुला होडिङवोर्ड समेत पालिका र हाटसिँजा गाउँ भुलभुलेमा राख्ने वताए ।कनकासुन्दरी मन्दिर जान फुलपातीचौर लाइ व्यवस्थीत गर्ने वताए ।
नयाँ योजना लागु गर्न वडापालिकामा रहेका वस्तिस्तर लाइ प्राथमिकताका आधारमा लागु गर्ने वताउदै कार्यक्रम समापन गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn