Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

बागमतीमा कांग्रेसका बहादुर सिं लामा मुख्यमन्त्री हुने पक्का  


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, साउन ८, २०८१

बागमतीमा कांग्रेसका बहादुर सिं लामा मुख्यमन्त्री हुने पक्का  

सिजादर्पण काठमाण्डौँ l १३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिने छ । मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंह लामाले आज दाबी पेश गर्ने र प्रदेश प्रमुखले आजै नियुक्त गर्ने तयारी छ ।
नवीन तिमल्सिना नवीन तिमल्सिनाकांग्रेस संसदीय दलका नेता बहादुर सिं लामा दायाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया ।  ८ साउन, हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने गरी सहमति भएको छ। सोमबार मन्त्रालय भागबण्डा नमिल्दा र एमाले भित्र मन्त्री छनौटको आन्तरिक समस्याले मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिं लामाको दावी पेश गर्ने पूर्वनिर्धारित कार्यक्रम रोकिएको थियो । आज बिहान ११ बजे कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन् । अघिल्ला मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन मंगलबारसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए । सोही आह्वान अनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने र प्रदेश प्रमुख शर्माले आजै साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ । मंगलबार ११ बजे दाबी पेश गर्न जाने तयारी भएको नेता लामाले जानकारी दिए । उनका अनुसार दावी पेशका लागि सबै प्रक्रिया पूरा भइसकेको छ ।

कुन मन्त्रालय कसलाई

हेटौंडास्थित एक होटलमा आइतबार बेलुका कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँटका लागि बैठक बसेको थियो । उनीहरुबीच युवा तथा खेलकुद मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय ककसले लिने भन्नेमा सहमति जुटेको थिएन ।

कांग्रेसले एमालेलाई खेलकुद मन्त्रालय लिन प्रस्ताव गरेको थियो । एमालेले भने कृषि मन्त्रालय मागेको थियो । पछि एमालेले मागेअनुसार नै कृषि मन्त्रालय पाएको छ भने कांग्रेसले खेलकुद मन्त्रालय लिएको छ ।

२ जेठ ०८० मा शालिकराम जम्कट्टेल नेतृत्वको मन्त्रिपरिषद्ले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाएको थियो । त्यसबेला खेलकुद मन्त्रालय नेकपा एकीकृत समाजवादीकी रमा आले मगरले र कृषि मन्त्रालय डा। राजेन्द्रमान श्रेष्ठले सम्हालेका थिए ।

कांग्रेस नेता लामाले एमालेलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय दिएर भागबण्डा टुंग्याइएको अनलाइनखबरलाई जानकारी दिए । ‘उहाँहरुलाई कृषि मन्त्रालय नै दिएका छौं । मन्त्रालय भागबण्डामा सहमति भइसक्यो । समस्या छैन, सबै कुरा मिलिसक्यो,’ लामाले भने ।

१३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिने छ ।

कांग्रेसलाई मुख्यमन्त्रीसहित ५ र एमालेले जम्कट्टेल नेतृत्वको सरकारमा लिएको ५ वटा मन्त्रालयको भागबण्डा पहिल्यै टुंगिएको कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए । ‘५–५ वटा मन्त्रालयको कुरा पहिल्यै मिलिसकेको थियो । एकीकृत समाजवादीले लिएको दुई वटा मन्त्रालयमा मात्रै कुरा मिलेको थिएन,’ उनले भने ।

कांग्रेसले मुख्यमन्त्रीसँगै यसअघि माओवादीले सम्हालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयसहित संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालय लिएको सचेतक लम्सालले जानकारी दिए ।

लम्सालकै अनुसार एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको छ ।

एमालेमा मन्त्री छनौटको समस्या

एमालेमा मन्त्री छनौटलाई लिएर समस्या भएको सांसदहरुले बताएका छन् । मन्त्री छनौटको प्रक्रियामै सांसदहरु बीच मतभेद भएको थियो ।

दलका नेता थपलियाले आइतबार बेलुका पार्टी केन्द्रीय नेतृत्वसँग काठमाडौंमा मन्त्री छनौट र मन्त्रालय भागबण्डा लगायतको विषयमा छलफल गरेका थिए । एमालेमा पूरा कार्यकाल अवधि सरकारमा नरहेकाले पुरानै मन्त्रीहरुलाई पठाउनु पर्ने र नयाँ तथा पुराना मिलाएर सरकारमा पठाउनुपर्ने विषयमा आन्तरिक छलफल भइरहेको पूर्वमन्त्री केशव पोख्रेलले बताए ।  एमालेका केही सांसदहरुले सरकारमा पठाउँदा नयाँ अनुहारका लागि प्राथमिकता दिनुपर्ने आवाज पनि पठाएका छन् ।

२५ पुस २०७९ यता दुई पटक भएको सरकार गठनमा महिला सांसदलाई मन्त्री नबनाएको भन्दै एमालेमा असन्तुष्टि छ । यस पटकको मन्त्रिपरिषद्मा महिला मन्त्री अनिवार्य हुनुपर्ने विषय पनि उठेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn