Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कर्णाली प्रदेश सरकारमा कांग्रेस नेता राजीवबिक्रम शाह बने आर्थिक मामिला तथा योजना मन्त्री


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, साउन २०, २०८१

कर्णाली प्रदेश सरकारमा कांग्रेस नेता राजीवबिक्रम शाह बने आर्थिक मामिला तथा योजना मन्त्री

सिँजार्पण सुर्खेत ।। १८ साउन, सुर्खेत । २०७९ मंसिरको आम निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेदवार बनेका नेपाली कांग्रेस नेता राजीवबिक्रम शाह यतीवेला मन्त्री वनेका छन । मख्यमन्त्री बन्ने सपनाबोकेका मन्त्री शाह कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बनेका छन । काठमाडौं जन्मिएर हुर्किएका शाह २०४१ सालमा पहिलो पटक पुर्ख्सौली थलो पुग्दा १६ वर्षका थिए । फर्किएर अध्ययनमा व्यस्त भए, भारत, बेलायत लगायतका शैक्षिक संस्थाबाट अध्ययन पूरा गरिसकेपछि राजीव २०६३ तिर जारजरकोट फर्किए ।त्यतिबेला जाजरकोटमा झाडापखाला महामारी फैलिएको थियो । राजीवले आफ्नो व्यक्तिगत खर्चमा हेलिकप्टर चार्टर्ड गरेर महामारी फैलिएको क्षेत्रमा डाक्टर र औषधी पुर्‍याए । राज्य नपुगेको ठाउँमा आएका राजीवले खुब माया पाए ।
संविधानसभा निर्वाचन २०७० मा कांग्रेसले टिकट दियो । शाहले चुनाव जिते । कांग्रेसले शाहलाई २०७४ को निर्वाचनमा पनि प्रतिनिधि सभा उम्मेदवार बनायो । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा शाह माओवादी केन्द्रका उम्मेदवार शक्तिबहादुर बस्नेतसँग पराजित भए ।

२०७९ को निर्वाचनमा पनि शाह प्रतिनिधिसभामै उठ्न चाहन्थे । तर कांग्रेस र माओवादीले चुनाव गठबन्धन गरेका थिए । शक्ति बस्नेतका लागि टिकट लिनुपर्ने भएपछि माओवादी अध्यक्ष प्रचण्डसमेत लागेर शाहलाई मुख्यमन्त्री बनाउने भनेर प्रदेशमा झर्न फकाए । जाजरकोट क्षेत्र नम्बर २ बाट प्रदेश सभा सदस्यमा विजयी भएका शाह मुख्यमन्त्री त बन्न पाएनन्, मन्त्री चाही भइछाडे ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn