Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नक्सलवादी भारतका विद्रोही माओवादीलाई अन्त्य गर्ने समयसीमा तयभएको भारतको केन्द्र सरकारको भनाइ


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, बैशाख २, २०८२

नक्सलवादी भारतका विद्रोही माओवादीलाई अन्त्य गर्ने समयसीमा तयभएको भारतको केन्द्र सरकारको भनाइ

 

 

काठमाडौं । भारतको छत्तीसगढमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र हुँदै गएको छ । यसबीच नक्सलविरोधी अभियानसँग सम्बन्धित चकित पार्ने तथ्यांकहरू सार्वजनिक भएका छन् ।पश्चिम बंगाल प्रदेशमा आईईडी ९विस्फोटक उपकरण० आक्रमणमा घाइते हुने सुरक्षाकर्मीहरूको संख्या २०२५ को पहिलो त्रैमासिकमा लगभग ३०० प्रतिशतले वृद्धि भएको छ, जसका कारण मार्च २०२६ सम्म भारतबाट नक्सलवादीहरूको अन्त्य गर्ने केन्द्र सरकारको समयसीमा पुरा गर्नु सुरक्षाबलहरूका लागि कठिन चुनौती बन्ने ठानिएको छ । गर्मी बढ्दै जाँदा, भारतको मध्य भागमा पर्ने यस राज्यमा ‘नक्सलवादीहरूको अन्तिम गढ’मा कारबाही गर्न सुरक्षाबलहरू परिचालित छन् । उनीहरु सडक र गोरेटाहरूमा ‘सावधानीपूर्वक’ अगाडि बढिरहेका छन्,ं ताकि आईईडी विस्फोटको चपेटामा नपरियोस् । दुई दशकभन्दा बढी समयदेखि जारी विद्रोहमा सयौं सुरक्षाकर्मी मारिइसकेका छन् र धेरै अपाङ्ग भएका छन् ।

‘नक्सलवादी’ भन्ने शब्दको उत्पत्ति भारतको पश्चिम बंगाल राज्यको ‘नक्सलबाडी’ भन्ने ठाउँबाट भएको हो । नक्सलबाडीमा सन् १९६७ मा किसान आन्दोलन भएको थियो । यो आन्दोलन चिनियाँ नेता माओत्सेतुङका विचारबाट प्रेरित थियो ।त्यसैले नक्सलवादीलाई भारतीय सन्दर्भमा माओवादी पनि भनिन्छ, तर ‘नक्सलवादी’ शब्द प्रायः भारतभित्रैका विद्रोही आन्दोलन जनाउन प्रयोग गरिन्छ ।भारत सरकारले नक्सलवादलाई देशको आन्तरिक सुरक्षाको सबैभन्दा ठूलो चुनौती भन्ने गरेको छ ।भारत सरकारले १९६७ पछि नै नक्सलवादीहरूविरुद्ध कारबाही सुरु गरेको थियो, तर २००० को दशकपछि योजनाबद्ध, तीव्र र सैन्य रूपमा अभियानहरू चलाइएको थियो ।हाल आधुनिक प्रविधि, ड्रोन, निगरानी उपकरण र बडी क्यामेराजस्ता साधनको प्रयोग बढाएर माओवादीहरूलाई कमजोर पारिएको दाबी भारतका सरकारी अधिकारीहरुको छ ।

सरकारी तथ्यांक अनुसार, २०२५ को पहिलो त्रैमासिक ९जनवरी–मार्च० मा परिष्कृत विस्फोटक उपकरण आईईडी० का २३ वटा आक्रमण भएका थिए, जसमा केन्द्रीय रिजर्भ पुलिस बल ९सीआरपीएफ र छत्तीसगढ प्रहरीसहित अन्य सुरक्षाबलका २३ जना घाइते भएका थिए र पाँच सय किलोग्रामभन्दा बढी तौल भएका २०१ वटा बम बरामद गरिएका थिए ।

गत वर्षको यही अवधिको तुलनात्मक तथ्यांक अनुसार, छत्तीसगढमा ९ वटा आईईडी आक्रमण भएका थिए, जसमा ६ जना जवान घाइते भएका थिए र २५७ किलो बराबर तौल भएका ८५ वटा बम बरामद गरिएका थिए ।

यस वर्षको पहिलो तीन महिनामा आक्रमणहरूमा लगभग १५० प्रतिशत वृद्धि भएको छ भने सुरक्षाकर्मीहरू घाइते हुने संख्या चार गुणा बढेको छ । सन् २०२४ मा आईईडी आक्रमणका ४३ वटा घटना भएका थिए भने २९२ आईईडी बरामद गरिएका थिए । ३३ जना सुरक्षाकर्मी घाइते भएका थिए, जसमा सीआरपीएफका ९ जना थिए । सीआरपीएफले वामपन्थी उग्रवाद प्रभावित राज्यहरूमा माओवादी विरोधी अभियानमा अग्रणी भूमिका निर्वाह गरिरहेको छ ।

राज्यको बस्तर क्षेत्रमा तैनाथ एक वरिष्ठ सुरक्षा अधिकारीले बताए अनुसार, ‘छत्तीसगढमा यस वर्ष आईईडी आक्रमणमा करिब २।५ गुणा वृद्धि भएको छ भने सुरक्षाकर्मीहरू घाइते हुने संख्यामा चार गुणा वृद्धि भएको छ । यस्तो हुनुको कारण हो, नक्सलवादीहरू अब आमने–सामनेको लडाइँ गरिरहेका छैनन् । उनीहरूसँग हतियार, गोलीगठ्ठा, कार्यकर्ता र मनोबल घटेको छ, त्यसैले आईईडी उनीहरूको रोजाइको हतियार बनेको छ ।’

छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn