सिँजादर्पण जुम्ला । जुम्लामा यतिवेला मार्सिधान रोप्ने सिजन हो ।आजभोली सिन्जाका किसान हरुलाइ मार्सिधान रोप्नका लागि भ्याइ नभ्याइ छ । मार्सीधान संसारकै अग्लो स्थानमा फल्ने जुम्लाको पातारासी हा । यो धानको चामल रातोकलरको हुन्छ । यसले स्वास्थ्यका लागि निकै फाइदा हुने हुने स्थानिय किसान हरुकोभनाइ छ । सिँजामा जेठ २ गते वाट मार्सिधान रोपाइ भएको सिँजाका लोग हमालले वताए । उनका अनुसार आजकाल सिँजाको मार्सिधानमा सुद्धता र परानो मार्सिजात लोभ हुदै जान थालेको र किसान हरु स्थानीय रैथाने वाली लगाउँन झण्झटिलो र दुख हुने वताउछन ।यो धान उत्पादनमा समय वढी लाग्ने तर धान कमहुने भए पछि विकासी धान लगाउन थालेको हामाल वताउछन ।
मार्सिधान रोप्दा मागल चोपाइ जस्ता कार्यक्रम हने गर्थे तर आजकाल तिनि चलनचल्ती हरु हराउदै जानथालेको पत्रकार महासंघ जुम्लाका सदस्य टेक वहादुर हमाल ले वताउछन ।पहिला पहिला रोपाइ गर्दा निकै रमाइलो हुने गरे पनि आजकाल रोपाइ गर्ने चलनमा कमि आउन थालेको सदस्य हमाल वताउछन ।
मार्सिधानमा विसादी हाल्नाले मार्सिधान जाने र राम्रो नुहुने उनी वताउछन। सकभर कसैल खेतमा विसादि हाल्न सवैमा उनको अनुध गरे ।
मार्सि धान आजभोली ठुलावडाले खाने चामलको रुपमा पनि परिचित भएको छ । नेपालका प्रधानमन्त्री केपि शर्मा ओली , प्रचण्ड र दुर्गा प्रसाइले मार्सि चामलको भात खायको फोटो निकै भाइरल भएको थियो ।
