सिँजादर्पण जुम्ला ।। देशै भरि संघिय चुनाव आउने फागुन २१ गते चुनाव हुने भयको छ । चुनावमा भभग लिने दल हरु अहिले प्रचार प्रसारमा लागेका छन । यसै सन्दमर्भमा जुम्लामा पनि चुनाव निकै रोचक बन्ने देखिन्छ । चुनाव प्रचारमा नेकपा र राप्रपाका उमेदवारका प्रचारको हल्ला जति गरिय पनि नेकपा एमाले पनि कम्जोर अवस्थामा नरहेको देखिन्छ । आज कनकासुन्दरीको गरुचौरमा चुनवी प्रचार कार्यक्रमलाइ सम्वोधन गर्नेक्रममा नेकपा एमाले जुम्लाका प्रत्यक्ष उमेरदार शान्तीलाल महतले भने आफु जुम्लामा चुनव सजिलै रुपमा जित्ने वताएका छन । अरु पाटिले जनाता लाइ केवल झुटाआसपासन दिने काम गरेका छन । विकासको नाममा जनताको मन जित्ने कुरा गरेपनि जनताको वस्तिविक पाटी एमाले भएको महतले वताए ।

जनाताको सुखदुखमा साथ दिने र वृद्धाहरुलाइ भत्ता दिने पाटी नेकापा एमालेनै हो । देशको हित गर्ने र देश वननाउने पाटी एमाले वाहेक हरुले विकास गर्न नसक्ने उनको भनाइ छ । जुम्लामा आफुलाइ जिताउन सर्वैलाइ अपिल गदै अगुवा कार्यकर्ता लाइ भोट खेर नफाल्न सवै लाइ आग्रह गरेका छन ।
जजजजकार्यक्रममा जुम्लाका पुर्व संसद देविलाल थापाले एमाले नै जनताको हित गर्ने पाटि भएको वताए । चुनावी प्रचार कार्यक्रममा माननिय टेकराज पछाइ ,लगायत प्रदेश सदस्य जय वहादुर शाही उपस्थिति रहेका छन ।

