सिँजादर्पण सिँजा । संघिय राजधानि काठमाण्डौ देखि सिँजा हुदै रारा भ्रमण गर्न पुगेका काठमाण्डौ चन्द्रागिरिका मे्यर भन्छन । कर्णालीको रारा सिँजा सभ्यता र कर्णालीको जुम्ली मार्सिधान रैथाने वालिको विकास प्रवद्धन गरेपछि यहाँको आम्दानी निकै वढन सक्ने वताए । अपार प्रकृति र वन वन्य जन्तु जडिवुटिको खानी भएको योक्षेत्र अर्थतन्त्रको मुल आधार स्तम्भ हुने वताए ।
भ्रमण टोली रारा वाट फर्के पछि निकै रामाउदै कनकासुन्दरी सिँजा र हिमा गाउँपालिकाको दृृष्य अवलोकन गरेका मेयर गिको टोली लाइ हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण वहादुर शाहीले पालिको कार्यकक्षमा सवैलाइ खादा लगायर स्वागत गरेका छन । हिमा गाउँपालिका अध्यक्ष शाही र चन्द्रागिरि नगरपालिकाका मेरय गिरी विच मायाकोचिनो साटदै भगिनि सम्वन्ध विस्तार गर्ने प्रतिवद्धता जनाय ।
सिँजा सभ्यताको वारेमा मेयर लाइ राम्रो संग जानकारी गराय पछि निकै चाखमानेर सने पछि मेयर गिरीले थप आफले जिम्मेवारी समालेको चन्द्रागिरि नगरको ऐतिहासिक र धार्मिक महत्व वारे अध्यक्ष शाही पनि जानकारी गराउदै भ्रमणको निम्तो समेत गरका छन ।

