Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

इजरेल र हिज्बुल्लाह युद्धविरामका लागि सहमत


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, असार ६, २०८३

इजरेल र हिज्बुल्लाह युद्धविरामका लागि सहमत

सिँजादर्पण l एक वरिष्ठ अमेरिकी अधिकारीले इजरेल र लेबननको हिज्बुल्लाह युद्धविराम गर्न सहमत भएको बताएका छन्।इजरेलका एक सैनिक प्रवक्ताले भने युद्धविराम कार्यान्वयनमा रहेको तर आदेश पाए सेनाले पुनः सैन्य कारबाहीू गर्ने बताए।अमेरिका र इरानबीच भएको सहमतिलाई लेबननमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्तामाझ उक्त सम्झौता भएको हो।शुक्रवार अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो स्थगित गरिएको थियो।

लेबननले पछिल्लो इजरेली हवाई आक्रमणमा कम्तीमा १८ जना मारिएको बताएको थियो भने इजरेलले हिज्बुल्लाहले चार सैनिक मारिदिएपछि आफूले जबाफी आक्रमण गरेको जनाएको थियो।इजरेल डिफेन्स फोर्सेस  आईडीएफले हिज्बुल्लाह र इजरेलबीच युद्धविराम भएको पुष्टि गरेको छ। आईडीएफका प्रवक्ता एफी डेफ्ररिनले एउटा विज्ञप्तिमा भने, हामी युद्धविरामको अवस्थामा छौँ। आईडीएफ आदेश पाएको खण्डमा लडाइँलाई पुनस् जारी राख्न तयार छ।

अमेरिका र इरानबीच भएको सम्झौताअनुसार लेबननमा पनि युद्ध अन्त्य हुनुपर्ने थियो। तर लेबननको स्वास्थ्य मन्त्रालयले इजरेलका हवाई हमलाहरूमा दक्षिण भागमा गत राति कम्तीमा ४७ जनाको मृत्यु भएको जनाएको थियो।

इजरेली सेनाले आफूले इरानको समर्थन पाएको हिज्बुल्लाह समूहलाई निसाना बनाएको उल्लेख गर्दै आफ्ना चार जना सैनिकहरू मारिएको बताएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn