Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

रुस र उत्तर कोरियालाई सडकबाट जोड्ने पहिलो पुल सञ्चालनमा


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, भदौ २३, २०८३

रुस र उत्तर कोरियालाई सडकबाट जोड्ने पहिलो पुल सञ्चालनमा

सिँजादर्पण काठमाण्डौँ । रुस र उत्तर कोरियालाई सडकमार्गबाट जोड्ने गरी बनाइएको पहिलो पुल सञ्चालनमा आएको छ। उक्त पुलका कारण टूमन नदी तर्न अनि मालसामान ओसार्न अझ सहज हुने ठानिएको छ।उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले यो पुल जनशक्ति आदानप्रदान, पर्यटन र व्यापारू का लागि प्रयोग गरिने जनाएको छ।तर युक्रेनी ओपन सोर्स इन्टेलिजन्स समूह ट्रूथ हाउन्ड्सुले उक्त पुल युक्रेन युद्धमा रुसलाई सघाउन मूलतः सैन्य बन्दोबस्तीका सामान ओसार्ने गुप्त मार्गू बनाउने उद्देश्यले निर्माण गरिएको जनाएको छ।

युक्रेन युद्ध सुरु भएयता उत्तर कोरिया र रुसबीच सम्बन्ध गहिरिँदै गएको बेला उक्त पुल निर्माण भएको हो। यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जङ अनले कुनै एक देशविरुद्ध आक्रमणू भएमा एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनले नवनिर्मित पुललाई मित्रताको नयाँ प्रतीकू भनेका छन्। उत्तर कोरियाका प्रधानमन्त्री पाक टे(सङले पुल निर्माण र सञ्चालनलाई ऐतिहासिक घटनाूको सङ्ज्ञा दिएका छन्।

रुसी सरकारी समाचारसंस्था टासका अनुसार दैनिक ३०० वटा सवारीसाधन र २,३०० जनाभन्दा केही बढी मानिसले यो पुल तरेर वारपार गर्न सक्ने छन्।गत मे महिनामा बीबीसीले सार्वजनिक गरेका स्याटलाइट तस्बिरमा झन्डै एक किलोमिटर लामो उक्त पुलसँगै नयाँ पहुँचमार्गहरू, एउटा सीमा जाँचचौकी, अन्य भौतिक संरचनाहरू र पार्किङस्थलहरू देखिन्थे।

दुई देशबीच हवाई र रेल सेवा पहिलेदेखि सञ्चालनमा थिए। समाचारसंस्था रोएटर्सका अनुसार यसअघि प्रयोग गरिँदै आएको एकमात्र सडकमार्ग कामचलाउ अवस्थामा मात्र थियो। उक्त सडकमा गाडी चलाउन रेलको पुलमा फल्याकहरू राखिएको थियो।

रोएटर्सका अनुसार रुस सरकारले सुरुमा यो पुल मालसामान ढुवानीका लागि प्रयोग गरिने र यसै वर्षपछि यात्रु आवागमनका लागि खुला गरिने जनाएको छ।पुलको उद्घाटन समारोहमा भिडियोमार्फत् सहभागी भएका मिशुस्तिनले मस्को र प्योङ्याङबीचको सम्बन्ध अभूतपूर्व उच्चस्तरमाू पुगेको टिप्पणी गरे।उनले पुलले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक र सांस्कृतिक सहकार्यको थप विकासका लागि शक्तिशाली गति प्रदान गर्नेू धारणा व्यक्त गरे।यो पुल सञ्चालनमा आपएपछि तत्कालै रुसतर्फ हतियार निर्यात बढ्न सक्छ। दक्षिण कोरियाको गुप्तचर निकायका अनुसन्धानकर्ताहरूका अनुसार उत्तर कोरियाले पानीजहाजमार्फत् ७ अर्बदेखि १४ अर्ब अमेरिकी डलरसम्म मूल्यका रकेट, क्षेप्यास्त्र र तोपका गोलाहरू रुसतर्फ पठाइसकेको छ। अहिले झन्डै ११,००० उत्तर कोरियाली सैनिकहरू रुसमा युक्रेनी सेनाविरुद्ध सक्रिय रूपमा लड्दै छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn