Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

निगमले तिरेन वाइडबडीको ऋणकाे किस्ता, सञ्चय कोषले माग्यो बैंक स्टेटमेन्ट


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, माघ २, २०७५

निगमले तिरेन वाइडबडीको ऋणकाे किस्ता, सञ्चय कोषले माग्यो बैंक स्टेटमेन्ट

२ माघ, काठमाडौं । वाइडबडी विमानमा गरेको ऋणको किस्ता समयमै नतिरेपछि नेपाल वायु सेवा निगमलाई कर्मचारी सञ्चय कोषले ‘रिमाइन्डर लेटर’ लेखेको छ । पुसमसान्तसम्म निगमले वाइडबडीको  त्रैमासिक किस्ता नबुझाएपछि कर्मचारी सञ्चय कोषले यस्तो पत्र लेखेको हो ।

निगमले वाइडबडीको किस्ताबापत ४० करोड २३ लाख रुपैयाा तिर्नुपथ्र्यो । तर, उसले न्यारोबडीको ३३ करोड ९ लाख किस्ता मात्रै तिरेको थियो ।

पुस २९ गते कोष र निगमबीच भएको छलफलमा निगमले पुरै किस्ता रकम तिर्न नसकिने आशय व्यक्त गरेको थियो । तर, कोषले पुरै किस्ता दाखिला गर्न अनुरोध गरेको थियो ।

तर, पुसभित्र निगमले न्यारोबडीका लिइएको ऋणको मात्रै किस्ता तिर्‍यो । वाइडबडीको एक रुपैायाँ पनि किस्ता तिर्न सकेन ।

‘निगमले वाइडबडी आयो, तर, लक्षित गन्तब्यमा उडान नपाउँदा किस्ता तिर्न गाह्रो पर्‍यो भनेको थियो,’ कोषका एक उच्च अधिकारीले भने,’हामीले जसरी पनि तिर्नुस् भनेका हौं, तर तिरिएन ।’

निगमले कोषलाई इतिहामै पहिलो पटक यसरी किस्ता नतिरेको हो । निगमलाई २०५४ सालदेखि कोषले ऋण लगानी गर्दै आएको छ ।

अब कोषले निगमलाई मंगलबार पत्र काटेर तुरुन्त बाँकी किस्ता तिर्न अनुरोध गरेको छ । यस्तै निगमको सबै बैंक खाताका स्टेन्टमेन्ट पनि तुरुन्त कोषमा पेश गर्न भनेको छ ।

‘हामीले त्यहाँको आन्तरिक तथा व्यवस्थापनबारे अडिट गर्न चाहेका छौं । यसका लागि हामीलाई सघाउन निगमलाई भनेका छौं,’ ती अधिकारीले भने,’अब हामी निगमको आम्दानी, खर्च, आन्तरिक व्यवस्थापन लगायतको परीक्षण गर्छौं । यो ऋण सम्झौतामा उल्लेख भएकै व्यवस्था बमोजिम हुन्छ ।’

ती अधिकारीका अनुसार निगमले वित्तीय अवस्था खराब भएको देखाउन मात्रै किस्ता नतिरेको हो कि साँच्चिकै तिर्न नसकेको अब कोषले हेर्नेछ । निगमले केही समयअघि निगम वित्तीय संकटमा फसेको भन्दै सरकार गुहारेको थियो ।

नेपाल एयरलाइन्सले पहिलो वाइडबडी विमान ल्याएको झण्डै ७ महिना भयो । तर, अहिलेसम्म नयाँ गन्तव्यमा उडान विस्तार गर्न सकेको छैन ।

निगमले विमान ल्याउनुअघि नै दक्षिण कोरियाको सोल, जपान, दुबई लगायतका नयाँ गन्तव्यमा उडान गर्ने दाबी गरेको थियो । तर, अहिलेसम्म नयाँ गन्तब्य टुंगो नलाग्दा वाइडबडी पनि न्यारोबडी र बोइङले उडान भर्ने गन्तब्यमै सीमित छन् ।

यसले निगलाई महिनामा २५ देखि ३० करोडसम्म नोक्सान भइरहेको दाबी पर्यटन मन्त्रालय स्रोतको छ । मन्त्रालय स्रोतकाअनुसार निगमका अन्तर्राष्ट्रिय उडान गर्ने सबै विमानहरु अहिले चुस्त अवस्थामा छन् । यो अवस्थामा वाइडबडीलाई दैनिक १६ घण्टासम्म उडाउन सके निगमले ३० करोडसम्म कमाउन सक्छ । अझ टाढा गन्तब्यसम्म उडाउँदा त्यो भन्दा निकै उच्च कमाइ हुन्छ ।

तर, निगमले नयाँ गन्तब्यमा उडान अनुमति पाउन सकेको छैन । निगमले लक्षित गरेको जापान, कोरिया, चीन र साउदी कतै पनि वाइडबडीले उडान अनुमति पाएको छैन । अष्ट्रेलिया उडानको कुरा पनि गफमा मात्रै सीमित छ ।

यसले नियमित गन्तब्यहरुमा न्यारोबडी र वाइडबडी विमान आलोपालो उडाउनु पर्ने बाध्यता छ । वाइडबडीले दोहा, दिल्ली, बैंगलोर लगायतका गन्तब्यमा दिनमा केही उडान गर्छ ।

‘कति दिन ग्राउण्ड ह्याण्डलिङबाट आएको पैसाले नोक्सान बेहोर्न सकिएला ?’ पर्यटन मन्त्रालय स्रोत भन्छ, ‘जहाज किन्दा लागेको ऋण, त्यसको ब्याज तथा जहाजको मर्मत र सञ्चालन खर्चबारे चिन्ता गरिएकौ छै, सरकार साग पैसा मागेर निगम बसेको छ । अब वाइडबडीले नै निगम डुबाउन बेर लाग्दैन ।’

अधिकारीहरुका अनुसार वाइडबडीबाट छोटा गन्तब्यमा उडान भर्दा वायुसेवा निगमलाई खासै नाफा हुँदैन । वाइडबडी उडाउने नाममा न्यारोबडी थन्किने अवस्था आएकाले पनि निगमलाई नोक्सानी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn