Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सन्दर्भ भूकम्प सुरक्षा दिवस : प्रहरी बन्न जोगिएका रुपचन कार्यक्षेत्रमा


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, माघ २, २०७५

सन्दर्भ भूकम्प सुरक्षा दिवस : प्रहरी बन्न जोगिएका रुपचन कार्यक्षेत्रमा

२ माघ, विराटनगर । २०७२ वैशाख पहिलोसाता नेपाल प्रहरीको असईमा नाम निस्किएपछि २४ वर्षीय रुपचन चौधरी इटहरीबाट बुबा दिपनारायणसँग काठमाडौं गएर फूपाजुको डेरामा पुगे ।

भोलिपल्ट वैशाख १२ गते विहानै फूपाजु नरहरि चौधरीले वालाजुको डेराबाट पशुपति दर्शनमा लगे । मन्दिर दर्शन पछि डेरामा फर्केर खाना खाईवरी सुनधारा घुमाउन लगे ।

शनिवार बिहान ११ बजेको समय थियो, धरहरा चढ्ने टिकट काउन्टरमा मानिसहरु झुम्मिदै थिए ।

पहिलो पटक काठमाडाैं आएका भदालाई काठमाडौं सहर घुमाउन निस्केका नरहरि आफैं पनि धरहरा चढेका थिएनन् । टिकट काटेर चढेका फुपाजु-भदै धरहराको बार्दलीमा ठेलमठेल गर्दै उपत्यकाको रमिता हेर्न लागेकै बेला १९९० साल पछिको सबभन्दा ठूलो भूकम्पको पहिलो झड्काले धराहरालाई धरासायी बनाइदियो । नरहरिले धरहरामै प्राण त्यागे, रुपचन भाग्यले बाचे ।

करिब तीन वर्ष अघिको त्यो घटना सम्झदा अहिलेपनि रुपचनको आङ सिरिङ्ग हुन्छ । उनलाई लिफ्ट चढ्न डर लाग्छ । उनी पिङको पनि नजिक पर्दैनन् । ‘मलाई त धराहराको बार्दलीमा पनि डर लागेर छिटो झरौं भनिरहेको रहेको थियो, तर फुपाजुले एक छिन, एक छिन् भन्दै रोक्नुभएको थियो’, उनले भने, ‘त्यत्ती नै बेला भूकम्प आइहाल्यो ।’

अचानक मानिसहरुको कोलाहल मच्चियो । उचाईमा पहिल्यै डराइरहेका रुपचनलाई धराहरा पिङमा हल्लीए जस्तो लाग्यो । उनले ढोकाको चौखट समातेका थिए । उनले आफुमुनी धरहरा भत्किएको आवाज सुने । त्यसपछि के भयो, थाह भएन ।

ब्यूझदा उनले धरहराको भग्नावषेशमाथि लडिरहेको पाए । उठन खोज्दा सकेनन् । हात खुट्टा दुख्यो । आखा टुलुटुलु हेरिरहे, तर बाक्लो धूलोका कारण टाढा देखेनन् । छेउछाउमा मान्छेको कोलाहल थियो । त्यही बेला कसैले हल्लायो । उनले ऐया भनेपछि ती मानिसले ‘ए जिउदै रहेछ, स्ट्रेचर यता ल्याओ’ भन्दै उठाएर नजिकैको वीर अस्पताल लगे ।

वीरको इमरजेन्सीमा घाईतेको संख्या सम्हाली नसक्नुगरी बढ्दै थियो । रुपचनको बेडको एकातिर लहरै शवहरु राखियो । उनको गर्धन, तिघ्रा लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । अर्को दिन आफन्तहरुले उनलाई जनमैत्री अस्पताल लगे । ‘फुपाजुको शव चाही प्रहरीले तेस्रो दिन खनेर निकाल्यो,’ रुपचन सम्झन्छन् ।
स्नातक तह दोस्रो वर्षमा रहँदा प्रहरीमा भर्ती भएका उनले दुर्घटनापछि तालिम लिन सकेनन्, जुन उनले २०७४ सालमा मात्र पूरा गरे ।

गत भदौमा इलाका प्रहरी कार्यालय रानी (विराटनगर) पोष्टिङ भएका रुपचन त्यो घटनालाई एउटा ठुलो दुस्वप्ना मानेर बिर्सन चाहन्छन्, तर सकिरहेका छैनन् ।

उनलाई लागिरहन्छ- त्यती अग्लो धराहरा भत्किएर त्योसंगै त्यी माथिबाट खस्दा पनि म कसरी बाँचेँ ? अनि आफैलाई सम्झाउँछन्, ‘सायद, समाज र देशकालागि केही गर्न ।’

विद्यार्थी जीवनमा राम्रो पेन्टिङ गर्ने उनले भूकम्पमा परेपछि केही कूची र रंग चलाएकै छैनन् । भन्छन्, ‘अब प्रहरी सेवामा फुर्सद पाउँदा त्यो पनि गर्ने सोच छ ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn