Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

वाइडबडीको छानबिन गर्न सर्वदलीय संसदीय समिति बनाऔं :बाबुराम


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, माघ २, २०७५

वाइडबडीको छानबिन गर्न सर्वदलीय संसदीय समिति बनाऔं :बाबुराम

२ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न अधिकारसम्पन्न सर्वदलीय संसदीय समिति गठनको माग गरेका छन् । विमान खरिदमा भ्रष्टाचार भएकोमा दुइमत नरहेको उनको दाबी छ ।

नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका भट्टराईले अधिकारसम्पन्न सर्वदलीय संसदीय समिति बनाएमात्रै विमान खरिदमा भएको अनियमिता बाहिर आउने बताए ।

बुधबार पार्टीले गरेको अन्तरक्रियामा भट्टराईले संसदीय समितिहरुले बनाएको उपसमितिको प्रतिवेदनका आधारमा दोषिलाई कारबाही हुन नसक्ने समेत बताए । ‘अहिले संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले छानविन गरेर प्रतिवेदन बुझाएको छ भने संसदकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमितिले पनि छानविन गरिरहेको छ’ उनले भने,‘उपसमितिहरुले सिमित दायराभित्र रहेर मात्रै छानविन गर्ने भएकाले सर्वदलीय अधिकार सम्पन्न समिति बनाएर छानविन गर्न माग गर्दछु ।’

सरकारले बनाएको न्यायिक आयोगले पनि सत्थतथ्य बाहिर ल्याउन नसक्ने उनको दाबी छ । संसदीय समितिहरुले उपसमिति गठन गरेर छानविन गरिरहेका बेला सरकारले न्यायिक आयोग बनाउनुको कुनै अर्थ नहुने उनले बताए ।

ठूला राजनीतिक दलका ठूला नेताहरु नमिलेसम्म ठूलो भ्रष्टाचार हुन नसक्ने भन्दै उनले जोगाउन नतोहरुले राष्ट्रिय सहमति गरेको हुनसक्ने उनले बताए । ‘केहि समयअघि प्रधानमन्त्री लगायत ठूला दलका नेताहरु बसेर केहि सहमति गरेको भन्ने सुनेको थिए । मेरा पुराना मित्र प्रचण्डलाई म राम्ररी चिन्छु । उहाँ फुर्के मान्छे, चितवन पुगेर केहि विषयमा राष्ट्रिय सहमति गरेका छौं भन्नुभयो’ उनले भने, के विषयमा राष्ट्रिय सहमति भएको हो भन्ने लागिरहेको थियो । वाइडबडीकै विषयमा राष्ट्रिय सहमति भएको रहेछ ।’

आफू अर्थमन्त्री र हिसिला यमी पर्यटनमन्त्री भएकै बेला मुलुकको पर्यटन प्रवद्र्धनका लागि दुई वटा ठूला नयाँ जहाज किन्ने निर्णय भएको स्मरण गर्दै उनले पुराना जहाज किन्नुले नै भ्रष्टाचार भएकै छ भन्ने प्रष्ट भएको उनले बताए ।

कार्यक्रममा अर्थविज्ञ अच्युत वाग्लेले सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले बनाएको प्रतिवेदनमा त्रुटी भएको बताए । ‘भ्रष्टाचार नभएको भन्ने ठाउँ छैन, भ्रष्टाचार भएकै छ । तर लेखा समितिको रिपोर्टका कारण मन्त्रीलाई पत्रकार सम्मेलन गर्ने हिम्मत आएको छ’ उनले भने, ‘एक लाख चोरेको चोरलाई चारलाख चो¥यो भन्यो भने त उसले मरिगए हो भन्दैन । यहाँ पनि त्यस्तै भएको छ ।’

उनले अख्तियारमा भ्रष्ट तथा सबैले छिछि दुरदुर गरेका व्यक्तिहरुलाई पालैपालो प्रमुख बनाइएको आरोप समेत लगाए । भ्रष्टलाई अख्तियार प्रमुख बनाइएका कारण काम देखाउन १५ सय घुस खाने कर्मचारीलाई कारबाही गरिएको उनले बताए ।

ठूला भ्रष्टाचारका विषयमा भने अख्तियारले अनुसन्धान तथा कारबाही गर्न नसक्ने उनको दाबी छ । अख्तियारले वाइडबडीमा पनि कुनै निश्कर्ष निस्कन नसक्ने भन्दै वाग्लेले भने, ‘म हस्ताक्षर गरेर दिन्छु, यसको कुनै निकाश निस्कदैन ।’

संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले भ्रष्टाचार लुकाउन ठूला प्रयास भइरहेको बताए । लेखा समितिले वाइडबडीका विषयमा छानविन गर्न बनाएको उपसमितिका सदस्यसमेत रहेका सांसद यादवले दोषिलाई जोगाउन प्रतिवेदन सच्याउने समेतका कामहरु भएको आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn